‘विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्ग बहादुर केसी नियुक्त, मन्त्रिपरिषद्का यस्ता छन् निर्णय’

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले […]


