• बुढानीलकण्ठका बालबालिकाले KIOCH अस्पतालबाट निःशुल्क तथा सहुलियतपूर्ण उपचार पाउने

    October 17, 2026

    बुढानीलकण्ठ कार्तिक २। बुढानीलकण्ठ नगरपालिकाका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ […]

    ‘नेपाली–नेपालभाषा शब्दकोश’ विमोचन, भाषा र संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास

    काठमाडौं, कात्तिक १। नेपाली र नेपालभाषाबीचको भाषिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने […]

    पचली भैरव जात्रा आज विशेष विधिपूर्वक मनाइँदै, राति हनुमानढोका पुर्‍याइने

    October 15, 2026

      काठमाडौँ, असोज २९। काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पचली भैरव जात्रा आज पञ्चमीका दिन विशेष विधिपूर्वक मनाइँदै छ। […]

    काभ्रेपलाञ्चोक भगवतीको दर्शन गरे प्रधानमन्त्री बालेनले

    October 14, 2026

    नविना श्रेष्ठ काठमाडौं, असोज २८। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बुधबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिकस्थल पलाञ्चोक […]

    ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति

      काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएपछिका छ महिनामा ऊर्जा, जलस्रोत, सिँचाइ, विद्युत् प्रसारण तथा […]

    बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

      नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज […]

    १०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी

      काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि […]

    थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग

    October 13, 2026

      काठमाडौं । थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई […]

    विपद्का कारण गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन  

      काठमाडौं । बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । […]

    सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

      काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन […]

    1 2 3 … 372