‘बुढानीलकण्ठका बालबालिकाले KIOCH अस्पतालबाट निःशुल्क तथा सहुलियतपूर्ण उपचार पाउने’

बुढानीलकण्ठ कार्तिक २। बुढानीलकण्ठ नगरपालिकाका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ […]


