• टोखा युवा खुल्ला राष्ट्रिय  रापिड बुद्धिचालमा ललितपुरका सुरोज महर्जनलाई रापिड चेसको उपाधि

    ७ माघ २०८०, आईतवार १७:१९

    काठमाण्डौ ,माघ ७।टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय  रापिड बुद्धिचाल प्रतियोगिताको  उपाधि ललितपुरका सुरोज महर्जनले […]

    टाेखा नगर नेवा: मिसा दवु द्वारा कानुनी सात्क्षत्कार कार्यक्रम सम्पन्न

    २६ पुष २०८०, बिहीबार १७:४२

    काठमाडौँ, २६ पुस :नेवा: मिसा दवु टाेखानगर कमिटी द्वारा अ‍ायाेजित एक दिवसिय कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ। पिदीतकाे अ‍ाधार कानुनी उपचार […]

    सरस्वती माध्यमिक विद्यालयलाई ‘तेस्रो नगरस्तरीय रास्ट्रपति रनिङ शिल्ड’को उपाधि

    २२ पुष २०८०, आईतवार १६:३४

    काठमाडौं २२ पुस / सरस्वती माध्यमिक विद्यालयले ७ स्वर्ण पदकसहित ‘ तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड ‘ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको […]

    चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’

    २० पुष २०८०, शुक्रबार १६:३६

    काठमाडौँ, २० पुस : माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको […]

    महिला राष्ट्रिय क्रीकेट खेलाडी खुशी डंगोल सम्मानित

    १२ पुष २०८०, बिहीबार १६:४२

    काठमाडौं १२ पौष /महिला राष्ट्रिय क्रीकेट खेलाडी टोखाका खुशी डंगोल सम्मानित भएकी छन् ।ने सं ११४४ थिलाथ्व: य: मरी पुन्हि  […]

    स्व. हिरामाया लुमन्ती पुच:द्वारा टाेखाका संस्कृतिकर्मी र विद्यार्थी सम्मानित

    ११ पुष २०८०, बुधबार १६:५०

    काठमाडौं ९ पौष । स्व. हिरामाया लुमन्ती पुच:द्वारा टाेखाका संस्कृतिकर्मी, कलाकार र विद्यार्थीहरु सम्मानित भएका छन् । पुचको तेस्रो बार्षिकाेत्सवको […]

    बृहतउर्वर बचत तथा ऋणसहकारीको ११ औँ वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा देवराज डंगोल निर्वाचित

    १० पुष २०८०, मंगलवार १६:५५

    काठमाडौं ८ पौष/ काठमाडौं स्थित बसुन्धरा बैंक्वेटमा सम्पन्न बृहत उर्बर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११औ बार्षिक […]

    टाेखामा सम्पदा दिवस (य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम हुँदै

    ८ पुष २०८०, आईतवार १६:५१

    काठमाडौं ८ पौष । बाल प्रेमी क्लबको सहयोगमा टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा संस्कृति संरक्षित क्षेत्र रहेको ऐतिहासिक बस्ती […]

    नेपालभाषा मातृभाषामा स्थानीय पाठ्यक्रम ‘झीगु तोखा देय्’ विमोचन

    २ पुष २०८०, सोमबार १६:२०

    नविना श्रेष्ठ ,पौष १,२०८०/ टोखा नगरपालिकाले कक्षा १ देखि ३ सम्म नेपालभाषा मातृभाषामा अब स्थानीय पाठ्यक्रम विमोचन गरेको छ । […]

    ज्यापु दिवसको अवसरमा समाजसेवी यवम सास्कृतिक अभियन्ता टोखाका सुशान्त डंगोल सम्मानित

    २६ मंसिर २०८०, मंगलवार १६:४७

    काठमाडाैं, ११ पुस । ने सं ११४४ थिलाथ्व: य: मरी पुन्हि  परम्परागत त्यंग: त्वा:  खल:काे संयाेजकत्वमा ज्यापू संस्कृति विकास काेषकाे […]

    1 94 95 96 97 98 263