• देशभर २३ लाख ८० हजार किसान सूचीकृत

    २८ आश्विन २०८२, मंगलवार ०८:२१

    काठमाडौँ, २८ असोज / सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रमअन्तर्गत देशभर २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। किसानलाई […]

    हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

    २८ आश्विन २०८२, मंगलवार ०७:५७

    काठमाडौँ, २८ असोज / दुई वर्षअघि प्यालेस्टाइनी समूह हमासको कब्जामा परेका कञ्चनपुरका विपीन जोशी अब जीवित नरहेको आधिकारिक पुष्टि भएको […]

    कतारलाई हराउँदै नेपाल टि–२० विश्वकपको ढोका नजिक

    २८ आश्विन २०८२, मंगलवार ०७:५०

      काठमाडौँ, २८ असोज । सन्दीप लामिछानेको जादुई प्रदर्शनपछि नेपालले सोमबार कतारलाई ५ रनले हराउँदै आगामी आइसीसी टि–२० विश्वकपको ढोका […]

    विश्वकप क्रिकेट छनोटः जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

    २४ आश्विन २०८२, शुक्रबार २१:५२

    काठमाडौँ, २४ असोजः आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सुपर सिक्स चरणमा […]

    लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपति पौडेलको आग्रह

    २४ आश्विन २०८२, शुक्रबार २१:४६

      काठमाडौँ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी फागुन २१ गते हुने […]

    ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न, खट यथास्थानमा थन्क्याइयो

    २४ आश्विन २०८२, शुक्रबार २१:३६

    काठमाडौँ, २४ असोज — काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँमा सम्पन्न ‘कहीँ नभएको जात्रा’ आज परम्परागत रीतिअनुसार खट थन्क्याएर समाप्त गरिएको छ। गुठी […]

    हत्या अभियोगमा दुई जना पक्राउ

    २४ आश्विन २०८२, शुक्रबार २१:२३

    काठमाडौँ, २४ असोज । काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक पुरुषको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा […]

    निर्यात अनुदान बन्द नगर्न सरकारसमक्ष चेम्बरको आग्रह

    २४ आश्विन २०८२, शुक्रबार २१:१०

      काठमाडौँ, २४ असोज । नेपाल चेम्बर अफ कमर्सले सरकारले निर्यातमा दिँदै आएको अनुदान बन्द नगर्न आग्रह गरेको छ। आज […]

    एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

    २४ आश्विन २०८२, शुक्रबार १७:१०

      काठमाडौँ, २४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म […]

    बालाजु वृत चौकीका बिष्णु भण्डारी प्रहरी नायब निरीक्षक पदमा पदोन्नति

    २३ आश्विन २०८२, बिहीबार ११:२०

    काठमाडौँ असोज २३ । बिगत लामो समयदेखि नेपाल प्रहरी सेवामा समर्पित रहँदै आउनुभएका बिष्णु भण्डारी प्रहरी नायब निरीक्षक पदमा पदोन्नति […]

    1 52 53 54 55 56 335