• पिसिआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह:-

    १४ भाद्र २०७७, आईतवार ११:४६

    टाेखा लाइभ ,भाद्र १४ काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ। जोखिम […]

    धन्यवाद पशुपति मित्र मा. वि तिमीलाई

    १४ भाद्र २०७७, आईतवार १०:४०

    धन्यवाद छ पशुपति मित्र मा. तिमिलाईआज मलाई समुदायमा घुलमिल हुन सिकाइदिएकोमाअज्ञानतालाई हटाइ ज्ञानको ज्योति भरिदिएकोमाआभारी छु पशुपति मित्र मा. वि […]

    बागमती प्रदेशका मुख्यमन्त्री सहितको टोली द्वारा बुढानिलकण्ठ -२ स्थीत आइसोलेशनको उद्घाटन

    १४ भाद्र २०७७, आईतवार ०७:१७

    निशा बराल / शिरिष पौडेल टोखा लाइभ ।बुढानिलकण्ठ २ रुद्रेश्वर स्थीत बि.एम.सि.ए स्कुलमा भईरहेको छात्रावासलाई व्यवस्थित गरि बानइएको नवनिर्मित आइसोलेशन […]

    मुख्यमन्त्री पौडेल सहितको टोलीद्धारा केपी ओलीलाई काठमाडौंमा आइसोलेसन निमार्ण तयारी बारे जानकारी

    १३ भाद्र २०७७, शनिबार २१:१८

    टोखा लाइभ ।बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको […]

    महान कथाहरू

    १३ भाद्र २०७७, शनिबार १९:३५

    •बाबुराम घिमिरे PHD SCHOLAR १. राजा कागको अर्ति (बुबाले सुनाउनुभएको कथा) काग एक चतुर प्राणी हो |राजा काग सबैभन्दा वृद्ध […]

    बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले अस्पतालमा ‘आइसोलेशन बेड’ तयार गर्न निर्देशन

    १३ भाद्र २०७७, शनिबार १७:४९

    टोखा लाइभ ।काठमाडौँ, भाद्र १३ ।काठमाडौं को घट्टेकुलो स्थित नेसनल मेडिकल अस्पतालको आज बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहितको टोलीले […]

    टोखा लाइभलाई चेस खेल सामग्री सहयोग

    १३ भाद्र २०७७, शनिबार १६:५२

    टोखा लाइभ । कोरोना भाइरसको महाव्याधिमा अग्र भागमा रहेर काम गर्दै आएका टोखा लाइभ डटकमका पत्रकार हिक्मत डंगोल र सानुराज […]

    तिमी पनि खबर बन्छौ !

    १३ भाद्र २०७७, शनिबार १३:३७

    जिन्दगीभरि समाचार बन्न नसकेको‘तिमी’ एकछिन समाचार बन्छौअखवार र अनलाइनमा नछापिएनिटेलिभिजन , रेडियोले नफुकेपनिमोवाइलमा भाइवर मार्फतटेक्स्टमेसेज , फेसबुकव्हाट्स अप र ट्विटरमातस्वीर […]

    पाथीभरा बहुमुखी क्याम्पसमा पाथीको लोगो सहितको शिला स्तम्भ निर्माण

    १३ भाद्र २०७७, शनिबार १२:२७

    •अमृता नेपाली ताप्लेजुङ भदौ १३ ।जिल्लाको एकमात्र स्नातकोत्तर पढाई हुने पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सहयोगी दाताहरूको नाम उल्लेख भएको शिला […]

    “गीतमा गायक ,रचनाकार र संगीतकारको आपसी मिलनबाट नै गीतको रसास्वादन गर्न सकिन्छ “ – गायिका बबिता मानन्धर

    १२ भाद्र २०७७, शुक्रबार १८:३६

    ‘आत्मामा ’ भन्ने सुमधुर गीत सुनाएर श्रोताहरू माझ छिट्टै नै चर्चित हुन पुगेकी गायिकाको नाम हो – बबिता मानन्धर ।बबिता […]