• कलाकार अरनिकोको घरलाइ सङ्ग्रहालय बनाइने

    २४ पुष २०७९, आईतवार १९:००

    काठमाडौँ, २४ पुस (रासस) ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गर्नुभएको छ । […]

    सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

    २३ पुष २०७९, शनिबार १०:४३

    टाेखालाइभ डट कम/ पौष २३,२०७९ काठमाडौँ/ टोखा नगरपालिका–१० मासामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ ।  […]

    भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

    २३ पुष २०७९, शनिबार १०:२०

    टाेखालाइभ डट कम/ पौष २३,२०७९ काठमाडौं/उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी  कठिन अवस्थाबारे इन्ट्रा–नेशनल […]

    वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलको ‘ ग्रयाण्ड प्यारेन्स डे ‘सम्पन्न

    २२ पुष २०७९, शुक्रबार २१:३०

    टाेखालाइभ डट कम/ पौष २२,२०७९ टाेखा नगरपालिका वडा ६ स्थित वन्डरल्यान्ड ईन्टरनेशनल स्कुलले ‘ ग्रयाण्ड प्यारेन्स डे ‘ हजुरबुबा ,हजुरआमादिवस […]

    टोखामा १ महिने स्वस्थानी व्रत कथा तथा हरिहर भजन सुरु

    २२ पुष २०७९, शुक्रबार १०:१८

    टोखा लाइभ डट कम / पौष २२,२०७९ काठमाडौं/टोखा नगरपालिकाको वडा नं.२ मा अवस्थित महत्त्वपूर्ण धार्मीक मन्दिर चण्डेश्वरीमा श्री स्वस्थानी व्रत […]

    भृकुटीमण्डपमा  फुटवेयर औद्योगिक मेला सुरु

    २१ पुष २०७९, बिहीबार २१:३६

    टाेखालाइभ डट कम/ पौष २१,२०७९ काठमाडाँै/भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला आज सुरु भएको छ ।नेपाली उत्पादनको बजारीकरण गर्ने र […]

    इन्टरनेटको समस्या समाधान गर्न आग्रह

    २१ पुष २०७९, बिहीबार २०:५३

    टाेखालाइभ डट कम/ पौष २१,२०७९ काठमाडाँै/इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको […]

    राजश्व सङ्कलन वृद्धि

    २१ पुष २०७९, बिहीबार २०:१८

    टाेखालाइभ डट कम/ पौष २१,२०७९ काठमाडाँै/काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल […]

     भृकुटीमण्डपमा फागुन २ गतेदेखि औद्योगिक प्रदर्शनी हुने

    २१ पुष २०७९, बिहीबार १८:३१

    टाेखालाइभ डट कम/ पौष २१,२०७९ काठमाडाँै/स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार […]

    पानी नपरेका कारण प्रदूषण बढ्यो

    २१ पुष २०७९, बिहीबार १७:१३

    टाेखालाइभ डट कम/ पौष २१,२०७९ काठमाडाँै/केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर पानी नपरेका कारण  धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर […]