बुढानिलकण्ठ नगरपालिका वडा -७ का जनप्रतिनिधिहरु कोभिड-१९ का बिरामीहरुको आत्मबल बढाउदै:-

September 14, 2020

(शोभा तामाङ/ प्रनेल महर्जन)टाेखा लाइभ ,काठमाडौं, भदौ २९बुढानिलकण्ठ नगरपालिका वडा-७ मा हालसम्म १८ जना संक्रमित भएका छन् भने १३ जना […]

कोरोनाबाट नेपालमा थप १५ जनाको मृत्यु, ८७९ जना डिस्चार्ज :-

टाेखा लाइभ ,भाद्र २९ काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि […]

आज बाल दिवस विशेष:- कविता

‘केटाकेटी(हरू)’ शीर्षकमा लेखिएका ४ सुप्रख्यात नेपाली कविता: १)केटाकेटीहरू– मनु मन्जिल केटाकेटीहरू जिस्किँदाजिस्किँदैएकार्कालाई लखेट्नबगैँचामा फुलिरहेका फूलका हाँगाहरू भाँच्छन् ।सौन्दर्यका हाँगा त्यसरी […]

टोखा नगरपालिका ३ वडाका ठाँउहरुको पुरानै नामले निरन्तरता पायो:-

टाेखा लाइभ,भाद्र २९ काठमाडौं : नेपालमा आदिवासीहरु जो परापुर्व काल देखी बस्दै आएका जनजातिहरु धेरै छन् । त्यस मध्ये काठमाडौं […]

नेवारी लोक कथा : जामन गुभाजु

नेवारी समुदायमा गुभाजुको पहिचान:नेवारी भाषामा ‘गुरू + भाजु’ बाट गुभाजु शब्द बनेको हो। भाजु आदरार्थी शब्द हो जसको अर्थ महोदय […]

बुढानिलकण्ठ -२ को भङ्गाल युवा क्लबमा नयाँ कार्यसमिति चयन।

टाेखा लाइभ,भाद्र २९ काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा न.२ भङ्गाल युवा क्लबको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। भङ्गाल युवा क्लबका […]

हात्तिगौडा रक्तसञ्चार कोषको ३८ औं रक्तदान कार्यक्रम सम्पन्न:-

(विपिन महर्जन ) भाद्र २८ गते,खडका गाउँ । १०८ औं बि. पि जयन्तीकोको अवसरमा हात्तीगौडा रक्तसंचार कोष द्वारा बृहत रक्तदान […]

रातो मछिन्द्रनाथको मूर्ति आज बुङ्गमति लगिने।

टाेखा लाइभ भाद्र २९ काठमाडौं : रातो मछिन्द्रनाथको मूर्तिलाई आज रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिने भएको छ । विगतमा […]

तारकेश्वरमा कोरोना संक्रमितको संख्या २६० पुग्यो, निको हुनेको संख्या ७० पुग्यो, ९ जना थपिए।

तारकेश्वरमा पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएर मृत्यु हुनेको संख्या २ पुगेको छ । सुशान्त न्यौपाने २८ भदौ, काठमाडौं । तारकेश्वर […]

समयको महत्त्व (लेख रचना): मेनुका कार्की

भाद्र २८ गते,तार्केश्वर । (मेनुका कार्की) कुनै पनि अवसर वा बेलालाई समय भनिने गरिन्छ। समयको उपयोगिता मानवले बुझ्न सक्नुपर्छ। मान्छेलाई […]