• TOKHA LIVE

      TOKHA LIVE

    • १६ भाद्र २०७७, मंगलवार ०६:४२

    बुढानीलकण्ठ नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि:-

    टाेखा लाइभ भाद्र १६,काठमाडौं।

    बुढानीलकण्ठ नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भाद्र १५ सम्म संक्रमित सहित नगरपालिकामा भेटिएका संक्रमितहरुको कुल संख्या २१८ पुगेको छ।
    थपिएका संक्रमितहरुमा वडा नं १ निलोपुलका ३२ वर्षिया एक पुरुष,वडा नं ४ पासिकोटका ५९ वर्षिया एक पुरुष ,वडा नं ७ खड्ग भद्रकालीका ५६ वर्षिया एक पुरुष,वडा नं ८ सुन्दरबस्तीका ४८ वर्षिया एक पुरुष,वडा नं ९ कुमारी मन्दिरका एक ४० वर्षिया महिला र मण्डिखाटारका ४९ वर्षीय पुरुष रहेका छन।

    यसै गरि पछिल्लो २४ घण्टामा संक्रमणबाट निको हुने संख्या थप दुईजना गरि कुल ७४ जना संक्रमणबाट निको भएका छन्।
    –कपन अनलाइनबाट

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै