• प्रशिक्षार्थी पत्रकारहरुसंग टोखा नगरपालिकाको अन्तरक्रिया:-

    १ आश्विन २०७७, बिहीबार ०७:४५

    जय न्यौपानेटाेखा लाइभ ,असोज १ काठमाडौं सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकारहरु संग टोखा नगरपालिकाले अन्तरक्रिया गरेको छ। […]

    टोखा नगरपालिकामा थप २९ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ५२१ पुग्यो।

    १ आश्विन २०७७, बिहीबार ०६:०८

    नविना श्रेष्ठटाेखा लाइभ असोज १,काठमाडौं भाद्र ३१ गते टोखा नगरपालिकामा थप २९ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ५२१ […]

    भोलि टोखा नगरपालिका वडा ११ मा रक्तदान कार्यक्रम हुने:-

    ३१ भाद्र २०७७, बुधबार १८:४८

    दीपशीखा दाहाल टाेखा लाइभ भाद्र ३१ काठमाडौं भोलि श्रावण १ गते टोखा नगरपालिका वडा नम्बर ११ निर्मल बाटिका टोलमा लायन्स […]

    टोखा नगरपालिकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमितको संख्या ४९२ पुग्यो।

    ३१ भाद्र २०७७, बुधबार ०५:५९

    नविना श्रेष्ठटाेखा लाइभ भाद्र ३१ काठमाडौं । टोखा नगरपालिकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना सङ्क्रमितको संख्या ४९२ […]

    बालबालिकाको सिकाइ र मनोसामाजिक पक्षमा ध्यान दिन सुझाव:-

    ३० भाद्र २०७७, मंगलवार १६:२२

    रासस/ भाद्र ३० काठमाडौंकोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपयुक्त आहारविहारमा विज्ञले जोड दिएका छन् […]

    मदन भण्डारी फाउन्डेसन काठमाडौ महानगर कमिटीले असोज २ गते रक्तदान कार्यक्रम गर्ने:-

    ३० भाद्र २०७७, मंगलवार ०८:०७

    टाेखा लाइभ ,भाद्र ३०काठमाडौं दिनानुदिन बढ्दै गइरहेको कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मदन […]

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ४६२ पुग्यो।

    ३० भाद्र २०७७, मंगलवार ०७:०७

    नविना श्रेष्ठटाेखा लाइभ भाद्र ३० ,काठमाडौं भाद्र २९ गते टोखा नगरपालिकामा पुरुष सख्या १८७ जना र महिला सख्या २७५ जना […]

    राष्ट्रिय बाल दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसनको सात प्रदेशका बालबालिकाहरुसँग अन्तरक्रिया :-

    ३० भाद्र २०७७, मंगलवार ०६:२७

    नविना श्रेष्ठटाेखा लाइभ ,भाद्र ३०काठमाडौं राष्ट्रिय बाल दिवसको अवसरमा आज मदन भण्डारी फाउन्डेसनको आयोजनामा बालबालिकाको विकासमा कोरोना महामारीले पारेको असर […]

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या २८४ पुग्यो, निको हुनेको संख्या ७१, आज मात्र २४ जना थपिए

    २९ भाद्र २०७७, सोमबार २०:५१

    तारकेश्वरमा पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएर मृत्यु हुनेको संख्या २ पुगेको छ । टाेखा लाइभ ,भाद्र २९ काठमाडौं । तारकेश्वर […]

    आज बाल दिवस विशेष:- कविता

    २९ भाद्र २०७७, सोमबार १५:५१

    ‘केटाकेटी(हरू)’ शीर्षकमा लेखिएका ४ सुप्रख्यात नेपाली कविता: १)केटाकेटीहरू– मनु मन्जिल केटाकेटीहरू जिस्किँदाजिस्किँदैएकार्कालाई लखेट्नबगैँचामा फुलिरहेका फूलका हाँगाहरू भाँच्छन् ।सौन्दर्यका हाँगा त्यसरी […]