• कोरोना संक्रमण हावामा पाइने सुक्ष्म कणबाट समेत फैलन सक्ने तथ्य फेला पर्यो।

    २४ असार २०७७, बुधबार १३:१६

    टाेखा लाइभएजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण हावामा पाइने सुक्ष्म कणबाट समेत फैलने तथ्य फेला परेको जनाएको […]

    नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

    २४ असार २०७७, बुधबार ११:४५

    टोखा लाइभ । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना […]

    बल्ल मेरो आँखा खुल्यो !

    २३ असार २०७७, मंगलवार ०९:४२

    गुरु पुर्णिामा को लाखौ लाख शुभकामना । मेरो गुरुहरुमा मलाई जीवनमा केगर्नु राम्रो हो अनि के गर्नु न राम्रो हो भनी शिकाउनुहुने गुरु हरु लाई जीवन माकहिले दु:ख पिर चिन्ता भोग्न नपरोस् हजुरुको मुहारमा मीठो मुस्कान सदैबदेख्न पाउ, म जस्तो हजारौं बिद्यार्थीहरु को जीवन सबल बनाउन निरन्तरतादिनु हुने मेरो गुरु हरुलाइ र्हिदय देखि नै प्रणाम सरस्वती माता ले हजुरहरुको जीवनमा सदैव कल्याण गरून ! मिट्ठो माया अनि मिठो सम्झना BabuRam Ghimire सर! यी हरफहरु युवराज चौलागाईं विद्यार्थीले गुरु पूर्णिमाको अवसरमा आफ्नोफेसबुकमा लेखेर मलाई ट्याग गरेका हुन् | मैले खुल्ला शिक्षा मार्फतएस.एल.सी. दिने क्रममा थोरै समय भएपनि, गणित विज्ञान विषय उनलाईपढाएको थिए | हाम्रो परिवेशमा, उनलाई परीक्षा उत्तीर्ण गर्न गाह्रै थियो रउनले मेहनत गरेका हुन् | उनी पाठ्यक्रमसँग लामो समयसम्म छुटेको हुनालेविषयवस्तुमा अनभिज्ञ थिए | उनी सहजै एस.एल.सी. पास भए | बधाई छयुवराज भाइलाई कलमबाट | उनलाई धेरैले पढ्न आउदैन, यो परीक्षा पासगर्न सक्दैन | भनेजस्ता वाक्यहरु, अरु गुरुहरुले व्यक्त गरिरहँदा, मैले चिन्तानगर, तिमीले सक्छौं | तिम्रो लागि म सहयोग गर्न तयार छु | भनी उनकोआत्मबल बढाएको थिए |  फलस्वरूप उनले कलाकारिता क्षेत्रमा धेरै कार्यक्रमहरु गरी उनी अगाडिबढिसकेका छन् | उनले मलाई एउटा कार्यक्रममा अतिथीकोरुपमानिमन्त्रणा गरी FASHION HOME ले स्टुडेन्ट अफ द इयर कार्यक्रममाप्रदान गरेको CERTIFICATE लाई मैले जीवनको मूल्यवानCERTIFICATE ठानेको छु | मैले यस्तो खालको कार्यक्रममा अतिथि भइत्यहाँ दिएको जिम्मेवारी पूरा गरेको पहिलो पटक हो | छोटो समयमा एउटाविद्यार्थी ले निकै प्रगति गर्न सक्दोरहेछ | हार्दिक बधाई युवराज चौलागाईंभाइलाई ! मात्र एक महिनाले हाम्रो स्मरण लामोसमय गराई रह्यो | खुसी छु,एउटा गुरुको नाताले ! म गुरु मात्रै होइन, बुद्ध अध्ययन केन्द्र पीएचडी केन्द्रीय क्याम्पसकीर्तिपुरको विद्यार्थी पनि हुँ | मैले मेरो गुरुलाई happy teachers day मात्रैलेखेको थिए | युवराज चौलागाईंभाइले मेरो आँखा खोल्यो, एउटा गुरुलाईयति लेखेर, यो मैले केवल औपचारिकतामा मात्रै निभाएको रहेछु भन्ने मलाईथाहा भयो | औपचारिकतामा मात्रै प्रदान गर्नु त मूर्खतापूर्ण काम रहेछ | तिहरफहरुले मनमा एउटा भावना पैदा गर्यो, म मेरो गुरुका लागि केही हरफहरुकिन र्समर्पण नगरउ ?  सर्वप्रथम आदर्णीय गुरु वेदराज ज्ञवाली ज्यु, गुरुपूर्णिमाको नमन गर्न चाहन्छु ! जन्मदिने बाबुआमाभन्दा कम महत्वपूर्ण हुँदैनन् गुरु | जन्म एउटा सामान्यप्राकृतिक नियम हो भने, ज्ञान विशिष्ट प्रकारको खुबी रक्षामताको प्रस्तुति हो | जो आफै हुन निकै गाह्रो पर्छ | त्यसैले यस्तो बन्दा बन्दीको अवधिमा हजुर द्वारा प्रदानगरिएका अमूल्य ज्ञान सुझावहरुलाई संक्षेप रूपमा यहाँप्रस्तुत गर्न गर्ने जमर्को गरेको छु |  विश्वमा कोरोनाले आतंक मच्चाइरहेको थियो  | यस्तोबन्दा बन्दीको समयमा बौद्धिकवर्गहरुको एउटा छलफलकार्यक्रम राखी देशलाई केही योगदान दिन सकिन्छ भन्नेहेतुले हजुरको संयोजकत्वमा विविध कार्यक्रमहरु भएजसमा हामी सहभागी भई थुप्रै ज्ञान आर्जन गर्ने मौकापायौं | मिति २०७७|०१|३१ का दिन विचार प्रश्तोता-प्रा.डा. रामेश्वर अधिकारी ज्युले हालको महामारीद्वारा सिर्जितशिक्षा र अनुसन्धानका नवीन अवसरहरू बारे उच्चतमविचार प्रस्तुत गर्नुभयो | नेपालमा वैज्ञानिक हरु छन,गर्नसक्छन्,सम्भब छ, सरकारले जिम्मेवारी देखाउनु पर्दछ| भन्नेकुरा यो प्रस्तुतिबाट, प्रष्ट हुने मौका पाईयो | मिति२०७७|०२|०२ गते शुक्रवार विचार प्रश्तोता- उपप्रा.वेदराजज्ञवाली: “बौद्ध दर्शन र मार्क्सवाद तुलनात्मक अध्ययन”विषयमा निकै बिश्लेषणात्मक प्रस्तुति गर्नुभयो | सम्भवतमैले जीवनकालमा बुद्ध र मार्क्सवाद संगै तुलना गरेकोअध्यन ज्ञान प्राप्त गरेको पहिलो पटक हो | मिति२०७७/०२/१० गते कोरोनाले दिएको शिक्षा, सम्बन्धिप्रस्तुति प्रा डा प्रेम सागर चापागाई ले गर्नु भयो | विश्व टप१० स्तरमा रहेका विश्वविद्यालयहरुले online कक्षाहरुकसरी सञ्चालन गरिरहेका छन् र नेपालमा त्यसकोसम्भावना के छ भन्ने बारेमा अन्तरक्रिया भयो | र टि यु माके कसरि गर्न सकिन्छ भन्ने एउटा धारणा बनाउन योकार्यक्रमले ठूलो सहयोग गरे गर्यो नै हो |    “Pandemic and Biodiversity Conservation”, “Public Health and […]

    अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

    २३ असार २०७७, मंगलवार ०७:२५

    वासिंटन पोस्ट  । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४०लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनिकोरोना महामारीका समय  अमेरिकी निजी क्षेत्रकाश्रमिकहरूकोपारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरकोसङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रमबजारबारे विश्लेषण गर्दैआएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैैवासिङ्टन पोष्टले लेखेको छ । पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएकाउद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमादेखिएको योअवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिकसङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ । महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकलेपूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमाकामगर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयकोतथ्याङ्कमा उल्लेख गरिएको छ । “मेरो शुक्रबार छुट्टि छ तर मलाई पैसाको आवश्यकताका कारणमैले काम गर्न चाहन्छु, न्यू जसीका डेनिज लेजीले भनिन् । उनलेभनिन्, “मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिकसंस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा ७२० अमेरिकीडलरबाट घटाएर ५७६अमेरिकी डलर बनाइएको छ ।” उनीमहामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गर्नेएक प्रतिनिधि पात्र हुन् । “वेतन कटौती अत्यधिक असामान्य बनेको छ । फर्महरूलेसामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दापारिश्रमिककटौतीलाई सहज समाधानका रूपमा लिएकोपाइन्छ”उनको भनाई छ । पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिककटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्नेचलाखीपूर्णनिर्णयहरू गरेका छन् । गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामामहामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूलेचिन्ता व्यक्तगर्न थालेका छन् । श्रम बजारका विज्ञ तथा स्मिट फ्युचर्सका आर्थिक अनुसन्धानप्रवन्धक मार्था गिम्बेलले भन्नुभयो, “हामीलाई रोजगार वृद्धिकोमामिलामातेस्लाको मानव संशाधनको प्रमुखले विश्वव्यापी सङ्कटकोक्रममा देखिएकोे पारिश्रमिक कटौतीलाई ‘साझा बलिदान’ भनेरचित्रणगर्नुभयो । दुबै साना र ठूला कम्पनीहरूले भुक्तानीकाटिरहेका छन् । पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायकोलगभग एक तिहाइले र कामदारको तलब वा घण्टा कम्तीमा१०प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले बताए ।थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थालेफेरिझस्काएको छ । अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउनेव्यवसायहरू ९.५ प्रतिशत रहेका छन् भने २२ प्रतिशतलेकामगर्नेसमयलाई कटौती गरेका छन् । अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मासजनरल ब्रिघम, तेस्ला, सोथेबीलगायत रहेका छन् । “तलबकटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागिपुनर्भरण गर्नगाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबकाअनुसन्धान निर्देशक निक बन्करले भने ।

    सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए?

    २२ असार २०७७, सोमबार १९:०१

    टोखा लाइभ । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय ८० […]

    मास्क नलगाए, सामाजिक दुरी नमाने पक्राउ गरिने

    २२ असार २०७७, सोमबार १८:१८

    टोखा लाइभ । नेपालमा मास्क नलगाई बाहिर निस्किएमा र सामाजिक दुरी कायम नगरेमा पक्राउ गरिने भएको छ । सोमबार दिउँसो […]

    मेक्सिकोद्वारा अमेरिकासँगको सीमा कडा गर्न माग

    २२ असार २०७७, सोमबार ०७:४५

    न्युयोर्क टाइम्स । मेक्सिकोका अधिकारीहरुले अमेरिकातर्फको सिमाना बढी कडा गर्न अमेरिकासँग माग गरेका छन् । पहिले पहिले अमेरिकाले मेक्सिकोसँगको सीमा […]

    साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्‍यु ८ घाइते

    २२ असार २०७७, सोमबार ०५:३३

    वासिंटन पोस्ट ।साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्‍यु भएको छ भने ८ जना घाईते […]

    विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    २२ असार २०७७, सोमबार ०५:२६

    टोखा लाइभ ।लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । […]

    क्रान्तिकारी बुद्ध!

    २२ असार २०७७, सोमबार ०४:२७

    Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar जन्म, मृत्यु, र पुनर्जन्म: आज बुद्धको जन्म, जन्म स्थान, मृत्यु, ज्ञान, धर्मको बारेमाविवाद छ, बिबाद के का लागि? जे को लागि भए पनि बुद्धकोबुद्धत्व बढ्दो छ | कुनै पनि व्यक्तिमा ज्ञान बढ्दै जादा, उसलाई अपुग महसुस  हुन्छ | मलाइ यति धेरै प्रश्नको उत्तर थाहा पाउनमन छ कि बुद्ध र बुद्ध ज्ञानको बारेमा, थुप्रैले अरुलाई बुझाउनखोज्छन तर ति आफै पनि बुझ्दैनन, किनभने यो अति बृहद छ |  उनले जन्म, मृत्यु, र पुनर्जन्मको बारेमा स्पस्ट, धारणा राखेकाछन् | किनकि ब्रह्माण्ड जल, वायु, पृथ्वी, आकास र अग्नि पाचतत्त्वहरुले बनेको छ | हाम्रो मृत शरिर  ति तत्व भन्दा अन्त जानसक्दैन |  मानिसको जन्म, मृत्यु, हुर्काइ, बढाई, सबै यहि तत्व भित्रहुन्छ | मृत शरिर चाहे गाडीयोस, चाहे पोलियोस, वा बिशेषतरिकाले सजाओस | त्यसैले पुनर्जन्म सम्भब छ | यो बिज्ञान रबैज्ञानिक उत्तर हो |  कम्युनिष्ट मुलुकमा बुद्ध: आज दलित, जात, जातिका मुद्दा उठिरहेको छ | ठाउँको नाम कोबारेमा बिबाद छ | तर उनले दलित भनिने सुनार जातिको घरमाखाना खाइ, ज्ञान बाड्ने काम गरेका थिए | कुष्ठरोगी सँगै बसेरज्ञान बाडेका थिए | उनले कहिल्यै क्रान्ति शब्दका कुरा गरेनन | तरपरिवर्तन र सुधारका खाँतिर, बुद्दका कारणले थुप्रै ठाउमा युद्द रआन्दोलन भएका छन् | उनि बिबादमा कहिल्यै आउन चाहेनन् | तरआज बुद्धको रुप र स्वरुप आफै हो भन्ने, दलाइ लामा विश्वभरबिबादमा परेको देखिन्छ | अमेरिका, चीन र भारत त्रिदेशीय सम्बन्धमा दलाईलामाखेलिरहँदा, बुद्ध धर्मको नाम बदनाम महसुस हुन्छ | जो र जे सुकैठिक होला तर बिबाद त कायमै भयो, चिन र दलाइ लामाकोबिचमा | आखिर दुवै बुद्दका अनुयायी हरु नै हुन | न्याय अन्यायआफ्नै ठाउँमा तर्कसङ्गत होला, विवाद फैलाउन को अलावानिष्कर्षमा पुर्याउनु पनि […]