• TOKHA LIVE

      TOKHA LIVE

    • १ चैत्र २०७७, आईतवार १४:५४

    युवा नेत्र सेवाद्वारा निःशुल्क माेतिविन्दु शल्यक्रिया शिविर सम्पन्न:-

    टाेखालाइभ डट कम/ चैत्र १,काठमाडाैँ

    दिनकाे एक कप चिया बराबरकाे पैसा जम्मा गरेर असहाय आँखा राेगीहरूलाई नेत्र सेवा पुर्याउँदै आएकाे युवा नेत्र सेवाले शनिबार निःशुल्क माेतिविन्दु शल्यक्रिया शिविर सम्पन्न गरेकाे छ।

    सेवाकाे कार्यालय टेकुमा सम्पन्न शिविरकाे प्रसिद्ध गायिका सङ्गीता शाक्य थापाले शुभारम्भ गर्नुभएकाे हाे।

    शिविरमा काठमाडाैँ, कीर्तिपुर, धर्मस्थली, ललितपुरकाे थेच्व लगायतका स्थानबाट आएका आँखा राेगीहरूकाे निःशुल्क शल्यक्रिया गरिएकाे थियाे।
    शिविर सेवाका अध्यक्ष नेत्रविज्ञ सिद्धार्थ रञ्जितकाे सभापतित्वमा सम्पन्न गरिएकाे हाे।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै