रास्वपाका सांसदहरुद्वारा राजीनामा

२०८२ भाद्र २४, मंगलवार

काठमाडौं, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । रास्वपाका सांसदहरुले सामूहिक राजीनामा […]

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको […]

अध्यक्ष दाहालको निवासमा तोडफोड

काठमाडौं, २४ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले तोडफोड […]

कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ, २४ भदौः प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा […]

स्वास्थ्य मन्त्रीको राजीनामा : “लोकतन्त्रका लागि नैतिक कारणले पद छाडेँ”- प्रदीप पौडेल  

नविना श्रेष्ठ काठमाडौँ, २४ भदौ स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। भाद्र २३ गते देशभर भएका ‘जेन […]

देशमा यस्तो अवस्था हेरेर बस्न नसकेको भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

    नविना श्रेष्ठ भाद्र २४,२०८२ देशमा यस्तो अवस्था हेरेर सरकारमा बस्न नसक्ने भन्दै जनसङ्ख्या स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा […]

उपत्यकाको सुरक्षा व्यवस्था कडा

काठमाडौँ, २४ भदौः काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । […]

आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली, दुई दिन शोक विदा घोषणा

  काठमाडौँ, २४ भदौ/ देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा युवायुवती तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको पीडादायी घटनाप्रति विभिन्न […]

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते तीन सयभन्दा बढी

२०८२ भाद्र २३, सोमवार

काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ताको नाममा भइरहेको आन्दोलनले देशभर दुःखद मानवीय क्षति बेहोर्नु परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार […]

जेन जी प्रदर्शनमा घाइतेको उद्धारका लागि काठमाडौँ महानगरको १५ एम्बुलेन्स खटाइयो

काठमाडौँ, २३ भदौ । काठमाडौँमा जेन–जी प्रदर्शन हिंसात्मक बनेपछि घाइतेहरूलाई तत्काल उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वटा एम्बुलेन्स खटाएको छ। […]