आज एक भएको कार्यक्रममा यस आर्थिक वर्षमा सञ्चालन हुने प्रदेश पुर्वाधार विकास कार्यक्रमहरुको वितरण पनि सार्वजनिक गरिएको थियो।
जनताले दिएको जनमत र जनादेशको कदर गर्दै आफ्नो निर्वाचन क्षेत्रमा उच्चतम जनसेवा गर्ने एतिहासिक जिम्मेवारी दिएकोमा सबै क्षेत्रबासीहरुमा हार्दिक धन्यवाद दिँदै उहाँहरुले जनता र नेतृत्वबिच सहकार्यबाट बिकास र प्रगती सम्भव भएको पनि उहाँहरुले बताउनुभयो। प्रेस बिज्ञप्ति मार्फत उहाँहरुले “मेरो क्षेत्र, मेरो योगदान”, “सक्रिय सहभागिता सहितको श्रमदान” अभियान घोषणा गरि यस आर्थिक वर्षमा सञ्चालन हुने विकास योजना तथा कार्यक्रमहरुको वितरण सार्वजनिक गरिएका छन् ।
उक्त कार्यक्रममा प्रदेश १, २, ३ को सासंद तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





