• TOKHA LIVE

    • १९ कार्तिक २०७७, बुधबार १६:२३

    बुढानिलकण्ठ नगरपालिकामा थप ७० जनामा कोरोना संक्रमण पुस्टि, संक्रमतिको संख्या १७८४ पुग्यो।

    टाेखा लाइभ ,कार्तिक १९
    बुढानिलकण्ठ नगरपालिकामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमतिको संख्या १७८४ पुगेकाे छ।
    बुढानिलकण्ठ नगरपालिका वडागत बिवरण यस प्रकार छ।
    वडा नं -२ चपली भद्रकाली ६३ र ३० बर्षका २ पुरुष र एक २६ बर्षीय महिला
    वडा नं -३ देउबा चोक र चपली घुम्ती बाट ४३ र ३० बर्षीय गरि २ पुरुष
    वडा नं -४ पासिकोट ४२, ३० र ५८ बर्षीय ३ पुरुष सहित ३५ र २२ बर्षिया २ महिला
    वडा नं -५ टुसाल, बू ढानिलकण्ठ स्कूल नजिकै बाट ३६ र ६५ बर्षीय २ पुरुष र ६२ बर्षीय एक महिला
    वडा नं -६ हात्तिगौण्डा ३२ बर्षीय एक पुरुष
    वडा नं -८ झ्यालखाफाट , गोल्फुटार , सुन्दरबस्ती , भंगाल बाट ५४, ६७, ३७ , ४६ र ४१ बर्षीय ४ पुरुष र ७८,३२ र ३० बर्षिया गरि ३ महिला
    वडा नं -८ सुन्दरबस्ती , कुमारी मन्दिर ,मण्डिखाटार ,एकता बस्ति ,न्यु कोलोनी बाट ४१ ,५४ ,९ र २७ बर्षीय पुरुष र ७२ , ४९ बर्षिया २ महिला
    वडा नं -१० बालुवाखानी ,आकासेधारा ,, कुमारी टोल , सात तल्ले बाट ३२ ,१३ ,५४ ,३६ ,४२ ,१५ , २६ ,३६ ,४८ ,६१ ,३९ ,३ ,बर्षीय पुरुष र ३३ , ३८ , ३२ , १८ , ६३ , २३, ३ , ६०, ३१ , ३९, ४९, बर्षिया महिला
    वडा नं -११ गुरुङ टोल , प्रगति चोक ,पैयाटार ,कपन बाट २७ , ४४, ३९ , ४३ , १९ बर्षीय पुरुष र ४२, ४४, ८३ , १४ बर्षिया महिला ,
    वडा नं -१२ दुर्गा मन्दिर लगायत अन्य टोल बाट ६१ , ३० , ४२ बर्षीय पुरुष र ३ महिला

    हाल सम्म १२१६ जना कोरोना संक्रमण मुक्त भएको छ। मृत्यु हुने संख्या भने ७ पुरुष र ४ महिला गरि कुल ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ। बुढानिलकण्ठ नगरपलिकामा सक्रीय संक्रमितको संख्या ५५७ जना रहेको जन स्वास्थ्य शाखाले जानकारी दिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै