• TOKHA LIVE

    • १९ कार्तिक २०७७, बुधबार ०८:४८

    बुढानिलकण्ठ नगरपालिका क्षेत्रभित्र घर नक्शा अनुमति दस्तुर (यस्त्तो  छ सुची )

    टाेखा लाइभ ,कार्तिक १९।

    बुढानिलकण्ठ नगरपालिका क्षेत्रभित्र घर नक्शा अनुमति दस्तुर तोकिएको छ। आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले प्रस्तुत गरेको वार्षिक नगर विकास योजनामा निम्न दस्तुर यसरी तोकिएको छ :

    १.नक्शा दरखास्त फारम :१ हजार

    २.नक्शा पास प्रति वर्ग फिट

    आवासीय (पिल्लर सिस्टम )-रु १२

    वाल सिस्टम -रु.१०

    ३.व्यवसायिक -रु १५

    ४.संयक्त आवास -रु.२०

    ५. प्राविधिक छेक जांच (आवासीय भवन )- २ हजार

    व्यवसायिक भवन -रु ५ हजार

    ६.संयुक्त आवास (एक रोपनी सम्म ) -२० हजार

    एक रोपनी भन्दा माथि प्रति रोपनी -२० हजार

    ७.नक्शा संसोधन –

    प्रति वर्ष फिट – रु १३

    न्युनतम -३ हजार

    ८.निर्माण सम्पन्न

    क) आवासीय -३ हजार (प्रति घर )

    ख ) व्यवसायिक भवन -५ हजार (प्रति घर )

    ग) संयुक्त आवास -१० हजार ( एक रोपनी सम्म )

    एक रोपनी भन्दा बढी प्रति रोपनी – १० हजार

    ९.प्रतिलिपि नक्शा /प्रमाण पत्र -२ हजार

    १०. संयुक्त आवास निवेदन -१० हजार (प्रति रोपनी )

    ११.संयुक्त आवास नक्शा पास दस्तुर – रु १५ प्रति वर्ग फिट

    त्यस्तै नगरपालिकाले तिन पुस्ते भित्र नक्शा नामसारी गर्दा रु २ हजार शुल्क लाग्ने जनाएको छ भने श्रीमान श्रीमतीको नाममा जग्गा भै घर बनाउँदा एक पटकलाई नक्शा पास दस्तुरमा ५० प्रतिसत छुट दिने निर्णय गरेको छ।

    तपाइँको प्रतिक्रिया ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै