• TOKHA LIVE

      TOKHA LIVE

    • ६ कार्तिक २०७७, बिहीबार १५:५९

    बुढानिलकण्ठ नगरपालिका बन्द रहने सम्बन्धी जरुरी सुचना:-

    टाेखा लाइभ ,कार्तिक ६।काठमाडौं

    बुढानिलकण्ठ नगरपालिकाले कार्यालय बन्द रहने सम्बन्धि अत्यन्तै जरुरी सुचना प्रकासित गरेको छ। नगरपालिकाले एक
    सुचना प्रकाशित गरि नगरपालिका तथा वडा कार्यालय मार्फत प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय भएको हुँदा सम्बन्धित सबैमा सूचना मार्फत जानकारी गरिएको छ।

    हेर्नुहोस् सूचना :

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै