• TOKHA LIVE

    • १५ आश्विन २०७७, बिहीबार ०७:१३

    बुढानीलकण्ठ नगरपालिकामा ३० जना कोरोना संक्रमित थपिए:-

    टाेखा लाइभ,असोज १५ काठमाडौं

    असोज १४ गते २४ घण्टामा बुढानीलकण्ठ नगरपालिकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। असोज १४ थपिएका संक्रमितहरु वडा नं ४ बाट तीनजना, ५ बाट तीनजना, ६ बाट एकजना, ८ बाट पाँचजना, ९ बाट तीनजना, १० बाट ९ जना, १२ बाट चारजना र १३ बाट एकजना रहेका छन्।

    वडागत विवरणः

    वडा नं १ चुनिखेलबाट ६४ वर्षिया एक पुरुषवडा नं ४- पासिकोट ३० वर्षिया, ४६ वर्षिया र ४५ वर्षिया तीन पुरुष

    वडा नं ५- डायमण्ड स्कुल नजिक २९ वर्षिया एक महिला, ५ शिवपुरीगण ३८ वर्षिया र ३७ वर्षिया दुई पुरुष

    वडा नं ६- पासिकोट ३६ वर्षिया एक पुरुष

    वडा नं ८- संयुक्त बसपार्क ३३ वर्षिया एक महिला, फुट्सल नजिक ३१ वर्षिया एक पुरुष, (स्थान पहिचान नखुलेको) ३१ वर्षिया एक पुरुष, भंगाल ३६ वर्षिया एक पुरुष, सुन्दरबस्तीबाट ३३ वर्षिया एक पुरुष,

    वडा नं ९- निलोपुल वारी ४२ वर्षिया क पुरुष, सुकेधारा ६० वर्षिया एक पुरुष, एकताबस्ती एक पुरुष

    वडा नं १०- निलोपुल ५६ वर्षिया एक महिला, बालुवाखानी ४० वर्षिया एक महिला, मिलनचोक५७ वर्षिया एक पुरुष, आकाशे धारा ३० वर्षिया एक महिला, पञ्चकुमारी मन्दिर नजिक ६० वर्षिया एक पुरुष, कपन चौकी २८ वर्षिया एक पुरुष, कपनबाट ४५ वर्षिया एक पुरुष

    वडा नं ११- कपनटार ४५ वर्षिया एक पुरुष

    वडा नं १२- दुर्गामन्दिर ३२ वर्षिया एक पुरुष, बालकुमारी टोल ३१ वर्षिया एक पुरुष, बिन्दबासिनीटोल २५ वर्षिया एक पुरुष र ६० वर्षिया एक महिला रहेका छन् ।- कपन अनलाइनबाट

    Facebook Comments

    छुटाउनुभयो कि? सबै