• बाबुराम घिमिरे PHD SCHOLAR
२०४४ सालको मध्यतिरको अविस्मरणीय एउटा सत्य कथा, मैले चाहेर नचाहेर मेरै आँखा अघि दैनिकि बने पछि |
गाउँ बाट शहर छिरे पछिको रौनक, मोटर गाडि नदेखेको मान्छे, ठुलो राजधानि शहर देख्न पुगेपछि, केके पो बढ्यो बढ्यो मनोभावना मनमा |
पहिलो पटक पाइन्ट र जुत्ता लगाउदा लगाउँदै शहर आए पछि, थप्रै जोर लुगा भए उसका | गाउको मानौ गन्हाउने आमाका थाङ्ने ओछ्यान बाट, डनलप र चाइनिज तन्ना टलक्क टल्कने ओछ्यान पलङमा भए पछि, लुगा लबाइ, बोलिका लबज, कपाल कोराइ देखि, शहरका हिडाइ-बोलाइ, जबानि र तन्नेरि पनले भरिएको भरखर रेखि जमेको जुङगा,डोला डोला मोटा हात पाखुरा,आफै देखेर आफैलाइ लोभ लाग्दो बेला, जवान बेलाको एउटा परिस्थिति बिचको अदृष्य तर मेरो लागि दृष्यको डायरि हो यो,त्यो भाइको |
मकै भटमास बाट मम चाउमिन र थुप्पाहरुको छलाङ, साहिला माहिला र काली भुण्टि बाट ज्होन ज्याक र जस्मिन जेल्स …… हरु साथि बने, जिबनमा कहिल्यै केटीको मुख नहेरेको, झुक्कियर पनि स्पर्ष नगरेको हातले केटी संग पनि ह्याण्ड चेक र हग्स, अनि किस गर्ने भए | यो शहर र यसको चमत्कारनै मेरो कलमको कला भयो |भनौ साहित्य जे भयो अनौठो र क्रान्तिकारि पारामा हुदै थियो, अबिश्वसनिय बिश्वास सप्रमाणित हुँदै थियो, फलत बिषय बस्तु बन्यो |
कलेजका दिनहरु बत्दै जाँदा, आ-आफ्नो ग्रुप-ग्रुपमा हिड्ने, खाजा ग्रुप, खेल ग्रुप, राजनितिक ग्रुप,प्रेम ग्रुप,समान लिङ्गि ग्रुप, विपरित लिङ्गि ग्रुप, धेरै जनाको ग्रुप, दुई जनाको ग्रुप आदि आदि हुँदै गए | यसै बिचमा राजु दाइ र खगि दिदिको लभ झाङ्गिदै गयो | त्यो भाइ राजु दाइको अघोषित सहायक भेेसकेको थियो | राजुले मर्न जा भनेनि जाने भैसकेको थियो, त्यो भाइ | उसको काम खगि दिदिकोमा चिठि बोकेर जाने, सन्देश ल्याउने, कहिले मुखैले मात्र, कहिले खुशि हुदाँ ढोका पाले बस्ने, बेमेल हुँदा दुबैका कुरा सुनेर साक्षि बस्ने, दोहोरो अन्तर्वार्ता लिइ मध्यस्तता गर्ने थियो | भाइले राजु दाइलाइ मात्र खुशि बनाएर ड्युटि पुरा हुँदैनथ्यो, दिदि सँग पनि उत्तिकै सम्भव थिएन | जे होस् भाइले र भाइलाइ दुबै पक्षले, दुबैलाइ अति सन्तुलित राखेका थिए | भाइ कहिल्यै असफल देखिएन उसको मिसनमा तर कहिल्यै स्वार्थको प्रस्ताव पनि राखेको मेरो कलमले ठम्याउन सकेन |
भाइ १७ बर्षको थियो भने दिदि दाजु ४/५ बर्ष जेठा थिए | दिदिले भाइलाइ अंगालोमा बेरेर चुप्प खान्थिन, दाजु चै अलि आदेश पनि गर्थे तर त्रय संबन्ध अति बफादार थियो आपसमा, बिशेष भाइ अति बफादार |
एक दिन पुष्पाले भाइलाइ खगिको पत्र दिइन,त्यो पत्र सकुशल राजुदाइ कँहा पुर्याए भाइले | राजु निक्लियर गए, त्यसको आधा घण्टामा पुष्पा भाइकोमा आइन र भनिन आज तिमिलाइ भात म खुवाउछु | राजुदाइ त दिदिकोमै बस्नुहुन्छ, आज नआउनेरे दिदिले मलाइ भाइकोमा जाउ भन्नुभाको भनिन् | पुष्पा १८ बर्षकि थिइन, उस्तै चलाख पनि, दाजु दिदि पछि भाइको पुर्खा उनै पुष्पा थिइन, साथै भाइलाइ निकै माया गर्थिन | पुष्पा र भाइ रातभर पढाइका बिषयबस्तुको कुरा गरेर सुते |
म त्यो भाइ संग गफगाफ गरेर बस्दैथिए, पुष्पाले आउ मेरो भाइ खाना खान भनेर बोलाइ अंगालो हाल्दै लगिन | मेरो कोठा केबल प्यासेजले मात्र छुट्टिएको थियो, बत्ति बलेको निभेको वल्लो पल्लो कोठा बाट देखिन्थ्यो | चाहेर नचाहेर सबै बिबरणको साक्षि मै हुन्थे, अनि हामि सबै संगै कलेजका सहपाठि हौ | तै पनि उनिहरुको संबन्ध पारिवारिक थियो, अरु के हो ? कसो हो मलाइ थाहा भएन, तर भाइ संग मेर संबन्ध सुमुधुर थियो र म संग पनि सबै कुरा शेयर हुन्थ्यो | कलेजमा पनि भाइलाइ मन नपराउने कोहो थिएन | सर म्यामहरुले पनि उत्तिकै, मिसहरुको अनुरोधमा संगै चिया खाएको थुप्रै पटक मैले देखेको छु | उसको बिशेषता कम बोल्े अनि जसले जे काम अर्हायो, त्यो नाइ नभन्ने |
उनिहरु यहा १-१/२ बर्ष अघि देखि डेरा कोठा बसेका थिए | म यो कोठामा आको ६ महिना भयो, त्यहि भाइको सहयोगले |
राजु दाइको दाजु भाउजु गाँउबाट आउनु भयो दाजुको बच्चा बिमार परेर | डाक्टरको सल्लाहमा १ महिना बस्नु पर्ने, एउटा मात्र कोठा भएकोले, त्यो कोठा दाजु भाउजुलाइ मिलाइ, नजिकैको गेष्ट हाउसमा राजु दाइले एउटा खालि कोठा १ महिनाको लागि मिउनु भएछ | ब्यबहारिक पक्षमा राजु दाइ अति सिपालु पहिलानै ४/५ बर्ष जागिर खाइ सकेका, पैसा भाका, मन पनि भाका थिए | त्यसैमा पुष्पा र भाइलाइ बक्सिस् कोठा मिलाइ दिए, खानपिन पनि उतै | खगिको कोठामा अनौपचारिक रुपमा राजुदाइ र खगि बसे | करिब ६ महिना अघि देखिनै यो ४ जनाको बिचमा, यस्तै चल्दै थियो, यो बाट पुष्पा सबै भन्दा खुशि देखिन्थिन |
पुष्पालाइ खगिले योजना सहित बताउथिन, तर राजु र उसको साथि जसलाइ कान्छो भाकोले यहाँ भाइ मात्र संबोधन छ, लाइ चै यस्तो नकारात्मक र बिग्रने कुरा सिकाउदैनथे | राजुदाइको दिर्घकालिन योजना भाइलाइ थाहा थियो, त्यसैले थाहा पाएर पनि कतिपय गलत काम हुन पुगेपनि भाइ अति सगज र प्रतिबद्द थियो | उ आफ्नो लभको बारेमा भने कुनै उत्साहित थिएन र पुष्पालाइ पनि दिदिनै मान्थ्यो भाइले, तर खगि दिदिलाइ जत्तिकै चाहि होइन | किनकि पुष्पा अलि बढि चन्चल र जति बेला दाजु दिदिको प्रशंग निकालेर हैरान पार्थिन, जुन कुरो भाइलाइ पटक्कै मन पर्दैनथ्यो | अनि त्यहि रिसाको मौकामा भाइलाइ फकाउन अंगालो हालिरहन्थिन | कहिलेकाहि त्यतिकै निदाउथिन तर भाइ दिदिलाइ लुगा ओडाइ दिएर पल्लो खाटमा गयर सुत्थ्यो | किनकि राजु दाइले उसलाइ, भाइ यो मंसिरमा म बिहे गर्छु अनि म दुइटा कोठा लिन्छु, तलाइ भाडा खाना खर्च केहि पर्दैन | तलाइ पैसाको गारो छ, यहि खगिले भात पकाउछे, त चिन्ता नगर, त्यो गेष्ट हाउसमा दुइटा खाट छ | यो पुष्पा ठिक छैन, यो मौका पर्दा मलाइ पनि ताकेकि छ |
यिनिहरुले तँलाइ फसाउलान लाटा, सँगै बस्दै आका बिहे भन्दा पहिला कता जाउ भन्ने ! बिहे पछि त्यो आफै जान्छे, तलाइ मै राख्छु अब १/२ महिना हो भाइ तेरो समस्या र योजना मलाइ थाछ | तर यो एक महिना अझ तेरो परिक्षा बाँकि छ है भनेर राजु दाइले पठाका छन् | नाताको भाइ नभएनि कर्मको रुपमा भाइलाइ ख्याल गर्छन र दाजु भाइ पुरै योजनामा छन् |
एक महिने परिक्षाचर्यमा, एक हप्ता एकल खाटमा, अर्को एक हप्ता खाट जोडेर (पुष्पाले राति डर लाग्यो भनेर चिच्याउदि रहिछन, उनलाइ फकाइ फुल्याइ उ पढ्न थाल्दो रहेछ र मनलाइ बिकेन्द्रित गर्दोरहेछ ) अर्को हप्ता एउटै खाटमा तर भाइ पुरै बाक्लो लुगा लगाएर सुत्दो रहेछ तर पुष्पा भने सुहागरातको पोशाकमा | यो क्रमले तेस्रो हप्ता बितिसकेको थियो | उता राजु दाइ आफ्नै मस्तिमा हराइरहेका थिए, खगि दिदिको त भुँइमा खुट्टा थिएन | राजु दाइ एकदिन पनि भाइकोमा आएनन्, भाइ पनि गएन तर खगि र पुष्पा त्यो कोठामा आइरहन्थे | गेष्ट हाउसमा याट्याच बाथरुम भएकोले नुहाउन सजिलो थियो | खगिले भाइलाइ सार्है बच्चा जस्तो ख्यालै नगर्नि कपडा खोल्नि, नांगै योगासन गर्नि संगै पुष्पालाइ नि गराउनि गरेर सताउन थालिकि थिइन | खगि र पुष्पाको योजना भाइको पनि बिहे संगै गर्ने अनि दुइ जोडि भइ बस्ने भन्ने खगिकै योजना रहेछ | पुष्पाले म संग सुत्ने र ……संपर्क गरेको छैन भने पछि, अन्तिम हप्ता तिर असोभनिय गतिबिधिहरु अझै बढाउन थाले |
वाताबरण अति असहज हुँदै थियो, भाइलाइ दिदिहरुको गतिबिदिले, मनष्थिति बदलिदै थियो | बिशेषत भाइलाइ खगि दिदि प्रतिको बितृष्णा बड्दै र पुष्पा प्रतिको दया (कमजोरि पक्ष देखेर) लाग्दै थियो र निर्णय गर्यो कि म राजु दाजुको बिबाह पछि पनि अब खगि दिदि संग बस्दिन (मन मनले मात्र) र नबस्ने कुरा मात्र राजु दाइलाइ भन्छु, सोच्दै थियो | अब ४ दिन बाँकि थियो राजु दाइको दाजु भाउजु गाउ फर्कने दिन आउन | पारिवारिक सल्लाहको लागि राजुदाइ आफ्नै पुरानो कोठामा फर्किय, त्यो दिन खगि दिदि गेष्ट हाउसमै गइन | भाइलाइ बिहे भोज खुवाउछु भनिन, एक केष बियर र मासु तयारि गरि तिन जनाले हल्का म्युजिक सहित टिभिमा लेडिज् रेस्लिङ हेर्दै खान शुरु गरे | भाइलाइ बियर मासु मन पर्छ भन्ने थाहा थियो र उ अल्लि बढिनै मन पराउथ्यो, बियर लागे पछि दिदिहरुले सुनियोजित कपडा खोलेर नाच्न थाले, उ पनि खाए पछि दिदिहरुकै नाँचमा रमायो, उ पनि नांगिन कत्ति गारो मानेन | उसले दिदिहरुले भन्दा एक्लै डबल डोज लाएको थियो | खगि दिदिको निर्देशन अनुसार बत्ति र म्युजिक खुल्लै राख्ने दुइटा खाट जोडेर भाइ बिचमा सुत्यो | खगि दिदिको आत्माबल दरो भएकोले दिदिले भाइलाइ प्रत्यक अंग अंग लाइ चलाइदिएर थप उत्तेजित बनाइदिइन र खगि दिदि संगै पहिलो यौन संपर्क भयो र दिदिले सोचे भन्दा बढिनै आक्रामक संसर्ग ब्यहोरिन् भाइबाट र मष्त निदाइन | उता पुष्पा पुलु पुलु हेर्दै आवाज ननिकालि रुदैथिइन, पुष्पाको कानमा लाटि चुप लाग दिदि निदाइन यो रात हाम्रो हो भन्यो र पुष्पालाइ म सिाथिल भएकोले अंकमाल गरि उनको हातको सहयोग मागि पुष्पाको पुरै इच्छा पुरा गर्यो र भन्यो कि खुशि छौ? खगिको खाटलाइ अलि छेउमा सारेर १ माहिनाको हिसाबकिताब साँवा ब्याजै चुक्ता गरेझै गरि हिसाब मिलान गरे, पुष्पा र भाइले | अब भाइनै बढि सक्रिय छ आज, भाइले पुष्पालाइ जे भयो भै हाल्यो हामि एउटै मुटु भयौ भन्यो, आत्मेे देखि सोचेर भन्यो, अब हामि बिहे गरौ, पुष्पा अति खुशि भै |
राजुको भन्दा अब भाइको बिहे छिटो हुने भयो, किनकि भाइलाइ बिहे र यौनको अरुको बुझाइमा चित्त बुझेको थिएन | त्यसैले अर्को हप्ता बिहेको तयारिमा लाग्यो भाइ, अनि त्यतिन्जेलको लागि आ-आफ्नै किसिमले छुटौ भनेर भोलि पल्टबाट छुटे | भाइ म कँहा आयर बस्यो र अर्को डेरा खोज्न थाल्यो | त्यसैको भोलि पल्ट पुष्पाको घरबाट दाजु आउनु भै बुटवल लियर जानु भो उतै पुष्पाको बिहे भएछ | उसले त्यो दिनबाट अहिले सम्म पुष्पालाइ भेटेको छैन, म संग सबै कुरा शेयर गर्ने बिचरा भाइको असफल यो बक्सिस् लभ !


