• TOKHA LIVE

      TOKHA LIVE

    • १० जेष्ठ २०७९, मंगलवार २०:१६

    टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेका अध्यक्ष ओलीद्धारा बालकोटमा बधाई

    टाेखालाइभ डट कम/ जेठ १० ,२०७९

    टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन।

    कार्यक्रममा टाेखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , निर्वाचित टाेखाका वडा अध्यक्षहरुमा टाेखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा नं. ३का अध्यक्ष रमेश डंगोल,वडा नं. ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा नं. ५ का अध्यक्ष मदन गुरुङ,वडा नं. ७ का अध्यक्ष नरोत्तम राना, वडा नं. ८का
    अध्यक्षः रमेश खत्री,वडा नं. ९ का अध्यक्षः रामभक्त घिमिरे
    ,वडा नं. १०का अध्यक्षः मचाकाजी महर्जन, वडा नं. ११का
    अध्यक्षः घनश्याम खड्का लगायत तथा सदस्यहरु नगर कमिटिका अध्यक्ष तथा पदाधिकारीहरु अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा बधाई ज्ञापन गरेका थिए।

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै