• TOKHA LIVE

    • ६ आश्विन २०७८, बुधबार ११:१९

    नेपाली कांग्रेस टोखा नपा वडा नं २ को वडा ईकाई सभापतिमा हिराकाजी महर्जन निर्वाचित

    • नविना श्रेष्ठ
    टोखा लाइभ । असोज ६,२०७८

    नेपाली कांग्रेस काठमाडौ जिल्लाको वडा अधिवेशनमा टोखा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको वडा इकाई सभापतिमा हेराकाजी महर्जन डंगोल निर्वाचित भएका छन्। उपसभापतिमा सुविन्द्र श्रेष्ठ,विर बहादुर नापित निर्वाचित भएका छन्।

    सचिवमा निरञ्जन डंगोल,विकास श्रेष्ठ तथा सह-सचिव रमेश श्रेष्ठ, सरोज डंगोल निर्वाचित भएका छन् भने निर्वाचित गरेको अधिवेशनले २७ जना सदस्यहरु चयन भएका छन्। चयन भएका सदस्यहरु मनिष जोशी, बुद्धी लाल श्रेष्ठ, दिपकराज जोशी, माइला डंगोल , काईला डंगोल, कशी नारायण श्रेष्ठ, रमेश नापित, लक्ष्मीनारायण महर्जन डंगोल, सानु डंगोल,युथ महर्जन, मदन लाल श्रेष्ठ, मंगल बहादुर कर्मचार्य , रवि श्रेष्ठ, रविन श्रेष्ठ, प्रेम कृष्ण खड्गी, दस राज श्रेष्ठ, कृष्ण डंगोल,पञ्च कुमारी श्रेष्ठ, सोम कुमारी श्रेष्ठ,प्रतिमा हिङ्गमाङ्ग, सरु श्रेष्ठ,मनमाया श्रेष्ठ,सविना श्रेष्ठ,सनशिला श्रेष्ठ,टिका महर्जन,ममता जोशी,दिया जोशी, निर्वाचित भएका छन्।

    निर्वाचित कार्यक्रम पूर्व सचिव लक्ष्मीनारायण डंगोलले सञ्चालन गरेको थियो। पूर्व इकाइ सभापति दीपकराज जोशी तथा काइला डंगोल लगायत नेपाली कांग्रेसका अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै