Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /असोज १०,२०७८
टोखा नगरपालिका वडा नं १ झोर देखि वडा नं २ को चण्डेश्वरी सम्म पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार तथा पदमार्ग निर्माण हुने भएको छ।
नेपाल पर्यटन बोर्ड टान युएन डिपि र टोखा नगरपालिकाको सहकार्यमा जिविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रमा संग्लन जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमले पदमार्ग निर्माण गर्न लागिएको हो।

पर्यटन प्रवदन गर्ने पदमार्ग निर्माण गर्न १२० जनाले १० दिन काम गर्ने तथा पदमार्ग निर्माणका लागि २५ जनाले चार वटा सम्म विभिन्न स्थानबाट खट्ने कार्यालयले जनाएको छ। २०७८ सालमै डिपिआर तयार भैइसकेको यस पदमार्ग निर्माणका लागि सम्पूर्ण खर्च पर्यटन बोड ब्यहोर्ने तथा पदमार्ग निर्माणका लागि टोखा नगरपालिकाले ३० लाख वजेट विनियोजन यस अघि नै गरिसकेको छ।

पटमार्ग उद्घाटन समारोहमा टोखा नगरका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल, टोखा नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, वडा नं १ का अध्यक्ष श्री कृष्ण अधिकारी,एमालेका नेता कृष्ण प्रसाद अधिकारी, वडा नं ७ का अध्यक्ष नरोत्तम राना , लगायतको उपस्थिति रहेको थियो।










