सेतो मच्छिन्द्रनाथ आर्यावलोकितेश्वर मन्दिरमा माता तीर्थ औंशी श्रद्धापूर्वक मनाइयो

April 17, 2026

नविना श्रेष्ठवैशाख ४, २०८३ काठमाडौँ /आज वैशाख कृष्ण औँसीका दिन देशभर माता तीर्थ औँसी श्रद्धा र सम्मानका साथ मनाइएको छ। […]

द्यो स्वगं पूजा सगुन जात्रा

भादगाउँ, ४ वैशाखः बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा ९सगुन जात्रा० धुमधामका साथ मनाएको छ । आज […]

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौँ, ४ वैशाखः दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको […]

खुसी डङ्गोल ‘फेस अफ कर्पोरेट टी–१० लिग’ नियुक्त

काठमाडौं, वैशाख ३ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी खुसी डङ्गोललाई ‘कर्पोरेट टी–१० लिग’ को ‘फेस’ नियुक्त गरिएको छ। […]

बिस्का जात्राको जीवन्तता, यस्ताे छ जात्राकाे नालीवेली

April 13, 2026

  भक्तपुर, ३० चैत । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राले […]

सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गाली गर्ने युवक परिवारको जिम्मा लगाइयो

काठमाडौँ, २९ चैतः प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका एक युवकलाई परिवारको जिम्मा लगाइएको छ। […]

पोर्चुगलमा बिस्केट जात्रा मनाइँदै

April 12, 2026

लिस्बन (पोर्चुगल), २९ चैतः युरोपेली मुलुक पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्केट (बिस्का) जात्रा मनाउने भएका […]

बागमती प्रदेशमा स्काउट तालिम सम्पन्न: ६७औँ उडब्याज तथा ५५औँ गर्ल्स एडभान्स तालिम सफल नविना श्रेष्ठ

April 11, 2026

नविना श्रेष्ठकाठमाडौँ  चैत २८, २०८२ बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ६७औँ उडब्याज तथा ५५औँ गर्ल्स स्काउट एडभान्स तालिम भक्तपुरको […]

नयाँ वर्षमा दुप्चेश्वरमा रेस्लिङ महाभिडन्त, विजेतालाई ७५ हजारसम्म पुरस्कार

नुवाकोट, चैत २८ — नयाँ वर्ष २०८३ को अवसर पारेर नुवाकोटको दुप्चेश्वर मन्दिर प्राङ्गणमा रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। […]

टोखामा विस्का: जात्राको रौनक: परम्परा जोगाउन १२ लाख बजेट

April 10, 2026

काठमाडौँ, २७ चैत । नयाँ वर्षको आगमनसँगै टोखा  पुस्तौँदेखि चलिआएको ‘विस्का: जात्रा’लाई यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा मनाउने […]