• पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु

    ९ भाद्र २०७७, मंगलवार १८:४४

    एजेंसी। कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा […]

    पहिलो चरणमा प्रत्येक वडाका १०० जनाको PCR परिक्षण गर्दै टोखा नगरपालिका:-

    ९ भाद्र २०७७, मंगलवार १२:१५

    टोखा नगरपालिकाले पहिलो चरणमा प्रत्येक वडाका १०० जनाको PCR परिक्षण गर्ने। टाेखा लाइभ भाद्र ९ काठमाडौं । दिनानुदिन बढ्दो कोरोना […]

    टोखा बाल क्लबलाई खे लकूद सामग्री वितरण

    ८ भाद्र २०७७, सोमबार २०:१८

    टोखा लाइभ । टोखा नगरपालिका वडा नं. २ ले वडामा रहे का विभिन्न ६ स्थानमा रहेका बाल क्लबहरुलाई खे लकूद सामग्री वितरण […]

    अनुमति बिना प्रवेश गर्न खोज्ने गाडी चालक र यात्रु प्रहरी नियन्त्रणमा ।

    ८ भाद्र २०७७, सोमबार १६:५५

    • अमृता नेपाली ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको बिना अनुमति यात्रुहरु ल्याइदै गर्दा गाडी सहित चालक र यात्रुलाइ जिल्ला […]

    च्याम्पियन्स लिगको फाइनलमा पीएसजी हारेपछि…

    ८ भाद्र २०७७, सोमबार १६:१४

    एजेंसी । च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक पुगेको फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पराजित भएपछि फ्रान्सको राजधानी पेरिसमा आगो बल्यो […]

    टोखा नगरपालिकाले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने :-

    ८ भाद्र २०७७, सोमबार १२:२५

    रासस टाेखा लाइभ, भदौ ८ काठमाडौंटोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको […]

    देशभर ३५ जिल्लामा निषेधाज्ञा:-

    ८ भाद्र २०७७, सोमबार ११:५३

    टोखा लाइभ भाद्र ८ काठमाडौं । कोरोना भाइरसको संक्रमणको फैलावटसँगै देश पुनः एकपटक ठप्प हुने अवस्थाा पुगेको छ । गृह […]

    काठमांडौं उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने

    ८ भाद्र २०७७, सोमबार ११:०१

    टोखा लाइभ, भाद्र ८ काठमाडौं उपत्यकामा अहिले निषधाज्ञा जारी रहेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ । जिल्ला […]

    किन भईरहेको छ अमेरिकामा ल्यापटपको अभाव?

    ८ भाद्र २०७७, सोमबार १०:५७

    (एजेन्सी) । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिकसामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश […]

    सीताले जिते कोरोना

    ८ भाद्र २०७७, सोमबार ०८:५६

    • सुमित्रा लुईटेल टोखा लाइभ, भाद्र ८ काठमाडौं बुढानिलकण्ठ निवासी सीता श्रेष्ठले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएको छ। करिब […]