• TOKHA LIVE

    • २२ पुष २०७७, बुधबार २०:३३

    नेकपा काठमाडौंले पुस २४ गते  जनप्रतिनिधि भेला गर्ने:-

    टाेखा लाइभ / पुस २२, २०७७

    नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीले जनप्रतिनिधि भेला गर्ने भएको छ। काठमाडौंको तिनकुनेमा रहेको रोयल ब्यान्केटमा यहि पुस २४ गते शुक्रवार दिनको १२ बजे शुरु हुने भेलामा प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल र अतिथि शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने भएको छ।

    उक्त भेलामा काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहमा नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया तथा प्रशिक्षण हुने आयोजकले बताएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै