एक किशोरीलाई दुव्र्यवहार गरेको आरोप चिनियाँ नागरिक पक्राउ

February 26, 2023

टाेखालाइभ डट कम/ फाल्गुन १४ ,२०७९ एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको […]

भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

टोखा लाइभ। १४ फाल्गुण २०७९ भारतको केरलामा जारी २५ औ विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको […]

२५ औ विश्व फुटभली प्रतियाेगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

टाेखालाइभ डट कम/ फाल्गुन १४ ,२०७९ केरला/भारतकाे केरलामा जारी २५ औ विश्व फुटभली प्रतियाेगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश […]

ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति

टोखा लाइभ। १४ फाल्गुण २०७९ काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि ढोरपाटन शिकार आरक्ष केन्द्रमा […]

साउदी अरबमा अलपत्र २४ युवालाई स्वदेश फर्काइयो

टोखा लाइभ।१४ फाल्गुण २०७९ काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ […]

नेपाल राहत शिक्षक समिती काठमाण्डौको अध्यक्षमा सबिन पन्त चयन

टाेखालाइभ डट कम/ फाल्गुन १४ २०७९, नेपाल राहत शिक्षक समिती काठमाडौं जिल्लाकाे चाैथाे अधिवेशनबाट राहत शिक्षक सविन पन्त चयन भएका छन् […]

त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनमा ठकुरीले दिए अध्यक्षमा उम्मेद्वारी 

टाेखालाइभ डट कम/नविना श्रेष्ठ फागुन १३,२०७९ त्रि-चन्द्र क्याम्पस स्ववियु निर्वाचनको अध्यक्ष उम्मेद्वारमा विकास शाही ठकुरीले उम्मेदवारी दिएका छन्। यहि चैत […]

राष्ट्रपति निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन, को को छन् मतदाता ? (सूचीसहित)

February 25, 2023

टाेखालाइभ डट कम/फागुन १३,२०७९ काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । […]

ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

टाेखालाइभ डट कम/नविना श्रेष्ठ फागुन १३,२०७९ ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिजो हिमपात भएको छ । तीन […]

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु

टाेखालाइभ डट कम/फागुन १३,२०७९ काठमाडौं/हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार शुरु भएको छ ।हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर […]