• TOKHA LIVE

    • ७ पुष २०७७, मंगलवार १७:२५

    ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय:-

    टाेखा लाइभ / पुुुस ७, २०७७
    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षबाट केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले हटाउने निर्णय गरेको छ । कार्की बैंक्वेट बबरमहलमा बसेको केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

    नेकपाको प्रचण्ड–नेपाल समूहमा ३१५ केन्द्रीय सदस्य उपस्थित भएका छन् । केन्द्रीय कमिटीका ४४५ सदस्य मध्ये ३१५ जनाको उपस्थिति रहेको अध्यक्ष प्रचण्डले संचारकर्मीहरुलाई जानकारी गराएको थियोे । Source :-madhyanhadaily.com

    Facebook Comments

    छुटाउनुभयो कि? सबै