• TOKHA LIVE

      TOKHA LIVE

    • १८ बैशाख २०८०, सोमबार १५:४८

    बुढानिलकण्ठका ५ सय विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने

    नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई “नगर प्रमुख छात्रवृति” प्रदान गरिने जानकारी दिदै नगरपालिकाले निवेदन प्राथमिकीकरण गरेर बैशाख १५ गते भित्र विवरण बुझाउन विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

    सुचना :

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै