Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
पिपुल म्यागजिन। साहसी रहिछिन मिली मिनग ।उनले हिजो आफ्नो परिवारसंग प्रण गरिन- “ म स्तन क्यान्सरलाई हराई छाडछु। म योद्धा हुँ ।” डाक्टरहरूले आस्ट्रेलियामा स्तन क्यान्सर भएको जानकारी दिएपछि गायनचरी किलीले सो प्रण गरेकी हुन् ।रोगमाथि विजय हासिल गर्ने आत्मविश्वास बावजुद उनलाई व्यक्त गर्न नसकिने खालको चिन्ता चाहिं भई नै रहेको थियो।
यही महिना ५२ वर्ष लाग्ने किलीले क्यान्सर लागेको थाहा पाउने वितिकै उपचारका लागि केही महिनायता चालु सॉगीतिक भ्रमणलाई स्थगित गर्नुपर्यो।
उनी आज संभवत: सर्जरीका लागि अस्पताल भर्ना हुने अनुमान गरिएको छ। क्यान्सरको शुरूमै निदान भएकोले उनी पुरै ठीक हुने संभावना रहेको लन्डनमा बसेर सॉगीतिक क्यारियरलाई हाइ-प्रोपाइलमा अगाडी बढाइरहेकी किलीका विश्वंभर छरिएका करोडौं प्रशंसकहरूले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
प्रेमी ओलिभर मार्टिनेजसंग सामुन्द्रिक किनारामा आनन्द मनाए लगतै चार दिन अधि किलीलीई क्यान्सरको निदान भएको हो।



