• TOKHA LIVE

    • १० असार २०७९, शुक्रबार १३:०६

    बुढानिलकण्ठ नगरपालिकाको बजेट २ अर्ब २० करोड ९६ लाख ७० हजार

    टाेखालाइभ डट कम/ असार ९,२०७९

    काठमाण्डौ/बुढानिलकण्ठ नगरपालिकाले   २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। वडा नं ७ मा रहेको अमुप्रस्थ इभेन्टमा भएको नगर सभामा सो अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

    सो बजेटमा आन्तरिक राजस्वबाट २९ करोड २५ लाख ,मालपोत रजिस्ट्रेसन शुल्क ६५ करोड ,प्रदेस सरकार सवारी साधन कर ५ करोड १० लाख ४१ हजार ,मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क १३ करोड १६ लाख ४१ हजार , बन बाट प्राप्त लोयल्टी १० लाख ,केन्द्र सरकार समानीकरण अनुदान २९ करोड ३९ लाख ,केन्द्र सरकार शसर्त अनुदान ३५ करोड ६५ लाख ,केन्द्र सरकार विशेष अनुदान २ करोड ,प्रदेस सरकार समानीकरण अनुदान ३ करोड ७३ हजार ,प्रदेस सरकार शसर्त अनुआन् २ करोड ७ लाख ८१ हजार ,प्रदेस सरकार सम्पुरक अनुदान २ करोड ९९ लाख ३५ हजार ,प्रदेस सरकार विशेष अनुदान ७५ लाख र अन्य आय ३३ करोड २२ लाख ९९ हजार हुने अनुमान गरिएको छ

    Facebook Comments

    छुटाउनुभयो कि? सबै