• TOKHA LIVE

    • ११ जेष्ठ २०७९, बुधबार ०६:२५

    स्थानीय स्काउट ललितपुर महानगरपालिकामा आधारभुत तालिम सम्पन्न

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १०,२०७९

    ललितपुरमा नगरपालिकामा स्थानीय आधारभूत स्काउट तालिम सम्पन्न भएको छ। ४८०,४८१ औं BTC तथा ३५२,३५३ औं PTC तालिम अन्तराष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ।

    ललितपुर महानगरपालिकाबाट ८७ जना BTC, PTC मा सहभागीता रहेको कोर्षका कोर्ष लिडर सत्य नारायण शाहीले जानकारी दिनुभयो।

    ब्याइज कोर्षका कोर्ष लिडर सत्य नारायण शाही,शरण महर्जन, रहेको थियो। भने गर्ल्स कोर्षका कोर्ष लिडर विजेश्वरी अमात्य, शुशिला कुमारी बिष्ट रहेको थियो।

    ५ रात ६ दिनको BTC, PTC स्काउट तालिमको कार्यक्रममा उद्घाटन समारोह कोर्ष लिडरहरुले गरेको थियो।
    तालिमको समापन कार्यक्रममा भने बागमती प्रदेशका संयोजक केश रत्न बज्राचार्य उपस्थित रहनु भएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै