• TOKHA LIVE

    • २ जेष्ठ २०७९, सोमबार १२:५३

    टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी

    टाेखालाइभ डट कम
    जेठ २, काठमाडौं।

    टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन ।

    शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मदन गुरुङको टिम विजयी भएको हो ।

    निर्वाचित हुनेमा दलित महिला सदस्य आशा परियार,महिला सदस्य अन्जना बोहरा,खुल्ला सदस्य हरि कृष्ण श्रेष्ठ,खुल्ला सदस्य महेश विष्ट रहेका छन् ।

    वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन।

     

    टाेखा ५ मा सूर्यमा मेयर ६१० रुखमा मेयर ७९० रहेको छ।
    सुर्यमा उपमेयर ६७७ रुखमा उप मेयर ७४६
    मतमात्र प्राप्त गरेको छ। टाेखा नगरपालिका वडा ५ मा जम्मा १८१७ मत खसेको छ।

    यस्तो छ मतपरिणाम :

    सुर्य

    मेयर             ६१०

    उपमेयर         ६७७
    वडाध्यक्ष       ७८७
    महिला सदस्य  ७५७
    दलित सदस्य    ७५०
    खुला सदस्य    ६९५
    खुला सदस्य     ७२५

    रुख

    मेयर             ७९०

    उपमेयर          ७४६
    वडाध्यक्ष        ७२७
    महिला सदस्य   ६८१
    दलित सदस्य   ६७८
    खुला सदस्य    ६५६
    खुला सदस्य     ६२९

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै