• TOKHA LIVE

    • १ जेष्ठ २०७९, आईतवार २०:०८

    बूढानीलकण्ठ नगरपालिका वडा नं.२ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्र श्रेष्ठ बिजयी

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १,२०७९

    बूढानीलकण्ठ नगरपालिका वडा नं.२ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्र श्रेष्ठ विजयी भएका छन्।

    नेकपा एमालेका राजेन्द्र श्रेष्ठले ११६० मत प्राप्त गर्दै विजयी भएकाे छ। भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका जनक थापाले १०८३ मत प्राप्त गरेका छन्।

    बूढानीलकण्ठ नगरपालिका वडा नं २ को खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका राम बिनोद लामिछाने(विनोद) ले ११८३ सर्वाधिक मत, राजकाजी श्रेष्ठले १०९७ मत, महिला सदस्यमा पार्वती श्रेष्ठले ११२५ र दलित महिला सदस्यमा सिता सुनारले १११० मत प्राप्त गरि विजयी भएकाे छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै