• TOKHA LIVE

      TOKHA LIVE

    • १ जेष्ठ २०७९, आईतवार २०:०८

    टोखा नगरपालिका वडा २ को अध्यक्षमा एमालेका धर्मेन्द्र श्रेष्ठ बिजयी अरुको भए ?

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ ०१/२०७९

    काठमाडौं /टोखा नगरपालिकाको २ वडामा अध्यक्षमा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएको छ।

    श्रेष्ठले १ हजार ४२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका माईला डंगोलले ९ सय ८७ मत पाएका छन्।

    वडा सदस्यमा नेपाली काँग्रेसका महिला सदस्य  सविना श्रेष्ठ (११५६), खुल्ला सदस्य आर्यन डंगोल (११९९) निर्वाचित भएको हो ।नेपाली काँग्रेसको दलित महिला सदस्य लक्ष्मी हिमाङ्ग निर्विरोध निर्वाचित भएकी छन्। भने, खुल्ला सदस्यमा नेकपा एमालेका अमर डंगोल (११३६) मत सहिर निर्वाचित भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै