• TOKHA LIVE

    • ३१ बैशाख २०७९, शनिबार १५:१४

    टोखा नगरपालिका वडा २ मा एमालेको अग्रता

    नविना श्रेष्ठ /टाेखालाइभ डट कम

    बैशाख ३१,२०७९

    टोखा नगरपालिका वडा २ मा नेकपा एमालेको अग्रता कायम गरेका छन् । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको टाेखा नगरपालिका वडा २ मा १ हजार मत गणना हुँदा नगर प्रमुखमा नेकपा( एमाले) का प्रकाश अधिकारी- ४३१ उपमेयर ज्ञानमाया डंगोल – ४४२, वडाअध्यक्ष धर्मेंद्र श्रेष्ठ – ५०२,महिला सदस्य- ३५६ खुल्ला सदस्य – ४२४,खुल्ला सदस्य – ३२९ मत ल्याएर अग्रता लिएका छन् ।

    यस्तै नेपाली कांग्रेसका मेयर रजनी थापा- ३९७, उप मेयर
    मुरारी तामॉग- ३९९,माईला डंगोल- ३२५,महिला सदस्य-३७९,खुला सदस्य १-३७२,खुल्ला सदस्य २- ३४८ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले ४० मत ल्याएका छन् । मत गणना कार्य जारी रहेको छ।

    यस्तै माओबादीका राजेन्द्र श्रेष्ठको ३४ मत प्राप्त गरेका छन्। समाजवादीका देवराज डंगोलको ३८ मत रहेको छ । भने नेपाल मजदुर किसान पार्टीका रमेश डंगोलले २७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकाले जानकारी दिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै