• TOKHA LIVE

      TOKHA LIVE

    • ३१ बैशाख २०७९, शनिबार ०८:४३

    टोखा नगरपालिका वडा १ झोरमा ३५० मत गन्दा एमालेको अग्रता

    टाेखा लाइभ डट कम/काठमाडौं , वैशाख ३१

    स्थानीय तह सदस्य निर्वाचन देशभर एकैपटक भएको निर्वाचनमा टोखा नगरपालिकामा पनि बैशाख ३० गते भएको निर्वाचनमा खसेको मत अहिले मतगणना सुरु भएको छ।

    बैशाख ३० गते देशभर सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा टोखा नगरपालिका वडा १ झोरमा ३५० मत सम्म गन्दा एमालेको अग्रता कायम गरेको छ ।

    निर्वाचन अधिकृतको कार्यालय टोखाले दिएको जानकारीअनुसार अहिले वडा नं १,२ र ३ को मत गणना जारी भैरहेको छ ।

    यस्तो छ बिहान ७ः३० बजे सम्मको मत परिणाम

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै