• TOKHA LIVE

    • ३१ बैशाख २०७९, शनिबार ०८:२३

    बुढानिलकण्ठ नगरपालिका वडा १ मा नेकपा एमालेको प्यानल नै विजयी

    टाेखालाइभ डट कम

    काठमाडाैँ,वैशाख ३१।बुढानिलकण्ठ नगरपालिका वडा १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। बैशाख ३० गते सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।

    अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका हुन् । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ ।

    प्राप्त मत परिणाम यस प्रकार रहेको छ।

    सर्य                          रुख
    मेयर ७७८                  ४२८
    उपमेयर ८१२               ४५३
    वडा अध्यक्ष ८४५          ४७४
    म सदस्य ८३०              ४८५
    द सदस्य ८३२              ४६१
    खुला सदस्य ८०२          ४५८
    खुला सदस्य ७७६         ४७९

    Facebook Comments

    छुटाउनुभयो कि? सबै