टाेखालाइभ डट कम/वैशाख३०,२०७९
काठमाडौं /टोखा नगरपालिकामा आज सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको मतपेटिका सर्वपक्षीय बैठकमा सहमति भए आजै रातिबाटै मतगणना हुने बारे छलफल भएको छ।
बुढानिलकण्ठ नगरपालिकामा अहिले धमाधम मतगणना गर्ने कार्य सुरु भैरहेको छ। निर्वाचन अधिकृतको कार्यालय अनुसार सबै मतपत्रसहितको सबै मत पेटिका आएपछि सर्वदलीय बैठक हुने बताएको छ ।
सर्वदलीय बैठकले सहमति गरेमा आज रातिबाटै मतगणना सुरू हुनसक्ने निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकाले बताइएको छ ।

