• TOKHA LIVE

    • ३० बैशाख २०७९, शुक्रबार २०:३८

    बुढानीलकण्ठ नगरपालिकामा कुन वडामा कति मत खस्यो ?

    टाेखालाइभ डट कम/ बैशाख ३०,२०७९

    कुल ४८५७५ मतदाता संख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा कुल मतदाताको ७०.९५% प्रतिसत मत खसेको जनाएको छ।

    आज सम्पन्न भएको देशभर एकसाथ स्थानीय तह सदस्य निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा ३४,४६४ जनाले मतदान गरेका थिए ।

    कुन वडामा कति मत खस्यो ?
    वडा नं १ः १४९६
    वडा नं २ः २५८३
    वडा नं ३ः १९५१
    वडा नं ४ः २२९७
    वडा नं ५ः १४७०
    वडा नं ६ः १८९८
    वडा नं ७ः १६८१
    वडा नं ८ः ३२३४
    वडा नं ९ः २५३७
    वडा नं १०ः ५१३०
    वडा नं ११ः ३५९१
    वडा नं १२ः ३२८०
    वडा नं १३ः ३३१६

    Facebook Comments

    छुटाउनुभयो कि? सबै