• TOKHA LIVE

      TOKHA LIVE

    • २४ बैशाख २०७९, शनिबार ०९:३४

    टाेखा नगरपालिकामा ४० मतदान केन्द्रमा १९५ जना कर्मचारी खटाईयो (नामावली सहित )

    टाेखालाइभ डट कम
    काठमाण्डौ ,बैशाख २३,२०७९

    मिति २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा काठमाण्डौ जिल्ला टोखा नगरपालिका अन्तर्गत मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृत,
    सहायक मतदान अधिकृत , सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुको नामावली प्रकाशित भएको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंको बैशाख २१ गते प्रकाशित विवरण अनुसार १९५ जना कर्मचारी खटाईएको हो ।टाेखा नगरपालिकामा ४० वटा मतदान केन्द्रहरु सञ्चालन हुनेछ । हरेक मतदान केन्द्रमा ५ जना कर्मचारीहरु खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
    हेर्नुहोस् पुरा विवरणः

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै