• TOKHA LIVE

    • १२ बैशाख २०७९, सोमबार २१:०४

    टोखा नगरपालिकामा को को बने नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु ? ( सुची सहित )

    टाेखालाइभ डट कम/बैशाख १२,२०७९

    काठमाडौं / नेपाल मजदुर किसान पार्टीबाट काठमाडौँको स्थानीय तह निर्वाचन बैशाख ३० को लागि टोखा नगरपालिकाका नगर प्रमुख / उपप्रमुखसंगै वडा १ देखि ३ सम्म उम्मदेवारहरुले आज निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकामा मनोनयन दर्ता गराएका हुन् ।

    को-को छन् उम्मेदवार ?

    नगर प्रमुख – रबिन्द्र डंगोल
    उप प्रमुख- मिना डंगोल

    वडा नं.१

    अध्यक्ष – सुरेश महर्जन
    वडा सदस्य- अर्चना सुवाल
    वडा सदस्य- कृष्णलाल डंगोल
    वडा सदस्य- सुनिल महर्जन

    वडा नं. २

    अध्यक्ष – रमेश डंगोल
    वडा सदस्य- कृष्णमाया डंगोल
    वडा सदस्य- जितेन्द्र डंगोल
    वडा सदस्य- शैलेन्द्र डंगोल

    वडा नं. ३

    अध्यक्ष – किरण डंगोल
    वडा सदस्य- निशा महर्जन
    वडा सदस्य- श्याम कृष्ण श्रेष्ठ
    वडा सदस्य- नरेश डंगोल
    वडा सदस्य (दलित)- रमा नेपाली

    Facebook Comments

    छुटाउनुभयो कि? सबै