• TOKHA LIVE

    • २९ माघ २०७८, शनिबार २१:४०

    एकीकृत समाजवादी टोखा नगर कमिटिको अध्यक्षमा जे.पी नेपाल चयन

    टाेखालाइभ डट कम/ माघ २९ ,२०७८

    काठमाडौ । नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटिले पदाधिकारी पुर्णता पाएको छ छ ।

    आज टोखा नगर कमिटिको बिस्तारित बैठकबाट अध्यक्षमा जे.पी नेपाल , उपाध्यक्षमा राकेश सिंह , सचीवमा माइला श्रेष्ठ, उपसचिवमा पदमनिधी तिवारी सहितको कमिटी चयन गरिएको हो ।

    नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटिले
    २५ सदस्यीय नगर कमिटी गठन भएको अवसरमा सपथ ग्रहण तथा सदस्य विस्तार गरेको छ। नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटी अध्यक्ष सावित्रा भुसालको प्रमुख अतिथिमा नगर कमिटी विस्तार गरेको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै