• TOKHA LIVE

    • २९ माघ २०७८, शनिबार ०८:५३

    जर्मनीद्वारा भगवती क्लबलाई स्वास्थ्य सामग्री सहयोग

    टोखा लाइभ । २०७८ माघ ३० गते ।

    जर्मनीका एक दम्पति जुमेन र रैनटले भगवती क्लब का खेलाडीलाई प्राथमिक उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। स्वास्थ्य सामग्री शुक्रवार बिहान काठमाडौं ल्याइएको हो।
    उक्त सामग्री टोखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष नरोत्तम रानाको उपस्थित तथा समाजसेवी दम्पति तेरिंग लामा र सविता श्रेष्ठ लामाले भगवती क्लब का अध्यक्ष इन्द्र राज जोशी लाई हस्तान्तरण गरेका हुन्। 

    भगवती क्लबका अध्यक्ष इन्द्रराजले भने, “यही फाल्गुन ११ गते देखि हुने “बी” डिभिजन लिगमा खेलाडीहरू सुरक्षित होस् भनेर सहयोग गरिएको हो ।”

    Facebook Comments

    छुटाउनुभयो कि? सबै