टाेखालाइभ डट कम/ पौष १८,२०७८
काठमाडौं /टाेखा नगरपालिकामा पौष १८ गतेसम्म १६९५ जना नयाँ मतदाता थपिएका छन् ।
पौष ४ गते बाट शुरु भएको फाेटाे सहितको मतदाता नामावली आज अन्तिम दिनमा १९५ जनाले नाम दर्ता गराए। टाेखा नगरपालिकाले जानकारी दिएको मतदाता तालिका अनुसार फाेटाे सहितको मतदाता नामावली संकलनमा पौष ४ गते देखि पौष १८ गतेसम्म टाेखा नगरपालिकामा दर्ता हुनेको विवरण
पौष ४ गते- ६५ जना
पौष ५ गते – ७२ जना
पौष ६ गते- १०७ जना
पौष ७ गते – १०७ जना
पौष ८ गते – ९६ जना
पौष ९ गते – ९८ जना
पौष १० गते – १०४ जना
पौष ११ गते – ११३ जना
पौष १२ गते – १२६ जना
पौष १३ गते – १२६ जना
पौष १४ गते – ५५ जना
पौष १५ गते – १२४ जना
पौष १६गते – १३५ जना
पौष १७ गते – १६२ जना
पौष १८ गते – १९५ जना गरि
जम्मा १६९५ जनाले फाेटाे सहित मतदाता नाम लेखाएका
हुन् ।
पौष ४ गते बाट शुरु भएको मतदाता नामावली संकलन कार्य आज १८ गते सम्म सम्पन्न भएको छ ।टाेखा नगरपालिकाले सुचना प्रकाशित गर्दै पौष ४ गते देखि पौष १८ गते सम्म टाेखा नगरपालिकाको कार्यालयमा यस अघि छुटेका नयाँ मतदाता नामावली संकलन हुने सूचना प्रकाशित गरेको थियोे ।

