• Sanu Raj Dangol

    • १५ पुष २०७८, बिहीबार १९:३४

    टाेखा नगरपालिकामा पौष १५ गतेसम्म ११९३ जना नयाँ मतदाता थपिए

    टाेखालाइभ डट कम/ पौष १५,२०७८

    काठमाडौं /टाेखा नगरपालिकामा पौष १५ गतेसम्म ११९३ जना नयाँ मतदाता थपिएका छन ।

    पौष ४ गते बाट शुरु भएको फाेटाे सहितको मतदाता नामावली संकलनमा दर्ता गराएको नगरपालिकाको विवरण यस प्रकार छन् ।

    पौष ४ गते- ६५ जना
    पौष ५ गते – ७२ जना
    पौष ६ गते- १०७ जना
    पौष ७ गते – १०७ जना
    पौष ८ गते – ९६ जना
    पौष ९ गते – ९८ जना
    पौष १० गते – १०४ जना
    पौष ११ गते – ११३ जना
    पौष १२ गते – १२६ जना
    पौष १३ गते – १२६ जना
    पौष १४ गते – ५५ जना
    पौष १५ गते – १२४ जना गरि
    जम्मा – ११९३ जना नयाँ मतदाता थपिएका हुन् ।

    पौष ४ गते बाट शुरु भएको मतदाता नामावली संकलन १८ गते सम्म चल्ने छ ।टाेखा नगरपालिकाले सुचना प्रकासित गर्दै विभिन्न मितिमा नगरपालिकाको कार्यालयमा मतदाता नामावली संकलन हुने जानकारी दिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै