Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
रसिला कायस्थ
“भनिन्छ सुन्दरता हेर्ने आंखामा भरपर्दछ ! “ यस अर्थमा हामी सबै जना सुन्दरछौं तरपनि आफुलाई अझै सुन्दर देखियोस् भनेर हामी सधैं कोसिस गरीरहेको हुनछौं ! चाहे महिला होस या पुरुष महँगो रक़म खर्चेर वा विदेशी प्रसाधनको प्रयोगले मात्र सुन्दर देखिन्छ भन्ने सोच ग़लत हो ! हामी आफैमा जे छ गर्व गर्नु जान्नु पर्दछ त्यसमा, साथै आफुमा भएको सुन्दरतालाई मेन्टेन गर्न सक्नु पर्दछ ।विशेषत : गर्मीको मौसममा अनुहारको सुन्दरतालाई निखारता दिन वा सुन्दरतालाई क़ायम राख्न म ५ कुरालाइ विशेष जोड़ दिन्छु ! सबैभन्दा पहिले Basic skin care : साधारणतया हामी अनुहार धुन्छौं र कुनैपनि face cream वा moistures लगाउछौं र make up गर्छौ तर Basic skin care भन्नाले face wash वा cleanser ले अनुहार धोइसकेपछि exfoliate / scrub ,tone , day / night cream , serum को प्रयोग भन्ने बुझिन्छ जस्ले आफुमा भएको सुन्दरतालाई यथावत राख्न तथा सुन्दरतामा निखारता प्रदान गर्दछ ! अनुहारमा भएका मृत कोशीकाहरुको सफाइ विना अनुहारमा जे लगाए पनि त्यसले कुनैपनि सकारात्मक असर देखाउदैन त्यसैले basic skin care मा scrub/ exfoliate को प्रयोग अति आवस्यक हुन्छ ताकी अनुहारमा लगाईएका cream छालाको भित्रीतह सम्म पुगोस् ! त्यस्तै tonar ले छालालाई सुख्खा हुनबाट जोगाउछ र hydrated राख्छ भने serum ले अपुग vitamin को मात्रालाई fulfil गर्छ किनकी serum मा विभिन्न किसिमका vitamin को concentration high हुन्छ र better result दिन्छ । दोस्रोमा sunscreen को प्रयोग अति आवस्यक हुन्छ ! हुनत SPF 15 , 30 वा 50 मात्रहैन हिजोआज SPF 70 पनि बजारमा उपलब्ध छन् तर आफनो छालाको sensativity अनुरुप २ देखी ४ धन्टाको अनतरालमा लगाइरहनु पर्दछ ताकी घामको चर्को किरणले छालालाई प्रत्यक्ष असर नगरोस् र छालालाई डढ्नबाट पनि जोगाओस तर sunscreen ६ महिना फन्दा पुरानो हो भने प्रयोग नगर्नुनै राम्रोहुन्छ date expire sunscreen ले छालालाई नकारात्मक असर पार्दछ त्यसैले पोहोरसालको बाक़ी sunblock प्रयोग नगर्नुहोला र नयां लिदैहुनुहुन्छ भने expire date को जांच गर्नुहोला ! तेस्रोमा ,गर्मीमा पसीना धेरै आउनेभएकोले सकेसमम्म कम make up को प्रयोग उपयुक्त हुन्छ भने make up product पनि mineral base वा SPF base भयोभने उपयुक्त रहन्छ । चौंथोमा पानीलाई bast friend को रुपमा अपनाउनु पर्दछ ! पानी पीउनु स्वास्थको दृष्टिकोणले ज्यादै फाइदाजनकछ हामीसवैलाई थाहाभएकै कुरा हो।पानीले हामीलाई स्वस्थ र फ़ुर्तीलो मात्र राख्दैन हामीलाई dehydrate पनि हुन दिदैन र अनावश्यक toxin लाई पनि सफा गर्दछ र अन्तिममा moisturiser को प्रयोग तर गर्मीमा light Taning moisuturiser को प्रयोगले make up गरीरहनु पर्ने झन्झट बाटपनि छुटकारा दिलाउंछ भने SPF content को combination ले घामवाटपनि जोगाउंछ र सबैभन्दा महत्वपुर्ण कुरात natural looks मात्रहैन natural glow वा भनौं summer glow पनि प्रदान गर्दछ ।


