टाेखालाइभ डट कम/मंसिर ५,२०७८
काठमाडौं /नेकपा माओवादी केन्द्रको वडा अधिवेशन बुढानिलकण्ठ नगरपालिका वडा १३ चुनिखेल अवस्थित कन्ट्रिसाइड रिसोर्टमा शुक्रबार भब्य भेला सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ वडा १३ मा भएको अधिवेशनबाट हरिदास श्रेष्ठ अध्यक्षमा चयन भएको छ।
त्यसै गरि उपाध्यक्षमा उज्ज्वल श्रेष्ठ,सचिब सुर्जा श्रेष्ठ,सह-सचिब राज नगरकोटी,सदस्यहरुमा साबित्रा बिक,माया नगरकोटि,श्रीकृष्ण श्रेष्ठ , बिश्वराम श्रेष्ठ,लक्ष्मिदास श्रेष्ठ,सनम श्रेष्ठ,रन्जित श्रेष्ठ,रामभक्त श्रेष्ठ,निषा भुजेल,अनमोल श्रेष्ठ,राजेन्द्र के सि,लामा नगरकोटि,सानुकान्छा नगरकोटि,सानुबाबु नगरकोटी,श्रीकृष्ण नगरकोटि तथा राजेन्द्र श्रेष्ठ सहितको २१ सदस्यीय कमिटी गठन भएको हो।

