• TOKHA LIVE

    • २३ कार्तिक २०७८, मंगलवार ०६:३०

    बागमती प्रदेसका मुख्यमन्त्रीलाई विस्वासको मत दिदैनौ : नेकपा एमाले

    टाेखालाइभ/कार्तिक २३,२०७८

    नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारलाई विस्वासको मत नदिने बताएका छन।

    सोमबार बागमती प्रदेशसभाको जारी बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले जनताको मत माथि खेलवाड गरेर बनेको सरकारलाई विस्वास गर्न नसकिने धारणा राखेका थिए।

    बागमती प्रदेस सभामा बोल्दै सत्तारुढ गठबन्धन अलोकतान्त्रिक र असंवैधानिक भएकोले विस्वासको मत नदिने भन्दै निरौलाले प्रदेशलाई समृद्ध बनाउने के योजना छ ? भनेर प्रश्न गरेका थिए।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै