• TOKHA LIVE

    • ७ कार्तिक २०७८, आईतवार १२:४८

    नेकपा एमाले बुढानिलकण्ठ – ७ वडा कमिटीको अध्यक्षमा मंगलदास महर्जन निर्वाचित

    टाेखालाइभ/कात्तिक ७ ,२०७८

    नेकपा एमाले बुढानिलकण्ठ – ७ वडा कमिटीको अध्यक्षमा मंगलदास महर्जन निर्वाचित भएका छन् ।नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सचिब दिपक निरौलाको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेसनले श्रेष्ठलाइ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। उक्त अधिवेसनले उपाध्यक्षमा झपट बहादुर कार्कीलाइनिर्वाचित गरेको छ भने सचिवमा विश्व निरौला निर्वाचित भएका छन ।

    क्यामुना मिजार र मान बहादुर गिरिलाइ लाइ उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनबाट सीता सिं राम महर्जन, प्रेम महर्जन, कविन्द्र गुरुङ,उत्तम पुर्कुटी, अनिता मिजार, रुपा निरौला, नानु थिंङ गमिर मिजार,कृष्ण बस्याल, गंगालाल महर्जन, बैकुण्ठ गुरागाई, गोपाल पुर्कुटी,तेज बहादुर गुरुङ,कान्छा, नगरकोटी, मानीमा महर्जन,बुद्दी मान श्रेष्ठ, दिनेश नगरकोटी,लक्ष्मी कुवर थापा, अनिता केसी,हुकुम मिं राइ, प्रभात, बद्रि खत्री, शैलेन्द्र थेवे(सुब्बा), राजेन्द्र महर्जन, भरत प्रसाद नेपाल, र सृजना श्रेष्ठसदस्यमा निर्वाचित भएका छन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै