टाेखालाइभ डट कम/असोज १०,२०७८
बुढानिलकण्ठमा असोज १२ र १३ गते काेभिड – १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। बुढानिलकण्ठ नगरपालिकाले एक सुचना जारी गर्दै असोज १२ र १३ गते १० बजे देखि ४ बजे सम्म खोप लगाइने जानकारी दिएको हो ।
बुढानिलकण्ठ नगरपालिकाको खोप केन्द्र के कहाँ ?

